Logo
समाज
भालुको आक्रमणबाट ७२ वर्षीय तामाङ गम्भीर घाइते

  रामेछाप–दाेलखा जिल्लाकाे शैलुङ गाउँपालिका–१ का भक्तबहादुर तामाङ (घिसिङ) भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । (भदौ २० गते) बिहीवार बिहान ६ बजेको समयमा भालुको आक्रमणमा परी  ७२ वर्षीय तामाङ

मन्थली नगरले निर्धारण गरेको बहाल कर पुसबाट लागू हुने

  रामेछाप-  रामेछाप जिल्लाको मन्थली नगरपालिकाले निर्धारण गरेको बहाल करण आगामी पुस महिनाबाट लागू हुने मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठले बताएका छन् । आगामी पुस हुने नगरपालिकाको हिउँदे अधिवेशनमा बहाल

संविधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

  रामेछाप- संबिधान दिवसको अवसरमा रामेछाप २ जना कैदीको कैद सजाय मिनाहा गरी थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरबाट करिब १ हजार कैदीको कैद मिनाहा गर्ने तयारी

विकास भ्रष्टाचारको लागि अघि सारिएको प्रोजेक्टजस्तो भएको छ : प्रकाण्ड

  रामेछाप- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिले नेपालमा विकास भनेको भ्रष्टाचार गर्न अघि सारिएको प्रोजेक्टजस्तो भएको बताए । राज्य सत्ताको नेतृत्व गरिरहेका

पहिरो पीडितका लागि अस्थायी टहरा बनाउँदै गाउँपालिका

  रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्कमा यही भदौ ८ गते गएको पहिरोका कारण विस्थापित भएकाहरुको लागि गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न लागेको छ । पहिरो पीडितका लागि गाउँपालिकाले

पहिरोले किबी बगैँचा बगाउँदा २५ लाखको क्षति

  रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–२ ढोइगाउँस्थित श्यामकुमार थापा मगरको किबी बगैँचामा पहिरो जाँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । किबीको बगैँचा नै पहिरोले लैजाँदा किबीको लागि

यातायात कार्यालय खुर्कोटमा दुई महिनामै आउँछ लाइसेन्स

  रामेछाप- सवारी चालक अनुमति पत्रको ट्रायल (परीक्षा) पास गरेका र नवीकरण गर्न दिएका व्यक्तिहरु धेरैले डेढदेखि २ वर्षसम्म रसिदको भरमा सवारी चलाउनुपरेको छ । नवीकरण गर्न दिएको लाइसेन्स पुनः

पहिरो पीडितलाई एमाले रामेछापको आर्थिक सहयोग

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कका पहिरो पीडितलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ । एमाले रामेछापले बिहीवार पीडितहरूको अस्थायी शिविरमा पुगेर आर्थिक सहयोग गरेको हो । पहिरोमा

लाखेको बध गरी सकियो गाइजात्रा

रामेछाप- कृष्णले लाखेको बध गरेसँगै यस वर्षको गाइजात्रा सकिएको छ । आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका नेवार समुदायले गत वर्षदेखि गाइजात्रा बनाउन थालेको हो ।

दोरम्बाको लेकखर्कमा पहिरोमा परी ११ जना बेपत्ता, थप विवरण आउँन बाँकी

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोमा पनि ११ जना बेपत्ता भएको छन् । गय राति ११ बजेको समयमा गाउँमाथिबाट आएको पहिरोमा गरी ११ जना बेपत्ता भएको स्थानीय दावासङ्बु शेर्पाले

फ्रिजको कम्प्रेसर चोर्ने खड्का विरुद्ध जाहेरी दर्ता

  रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने मन्थली नगरपालिका–१ का हरिबहादुर खड्का विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सका प्रोप्राइटर युवराज

फ्रिजको कम्प्रेसर चोरी गर्ने पक्राउ

  रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने मन्थली नगरपालिका–१ का ३९ वर्षिय हरिबहादुर खड्कालाई बिहीवार राति चोरीका