Logo
समाज
नवजागरण साकोसले मनायो रजत जयन्ती

  रामेछाप- नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले २५ औं स्थापना दिवस तथा रजत जयन्ती विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । नवजागतरण साकोसले रजत जयन्तीको अवसरमा संस्थाका भुतपूर्व

रामेछापमा आत्महत्याका घटना बढ्दो, एक वर्षमा ५१ जनाले गुमाए ज्यान

   रामेछाप- रामेछाप जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढेको छ । आर्थिक वर्ष २०७९/०८० एक वर्षको अवधिमा ५१ वटा आत्महत्याका घटना घटेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

लम्पी स्किनबाट रामेछापमा ३८१ चौपायाको मत्यु

   रामेछाप –लम्पी स्किन संक्रमणबाट रामेछाप जिल्लामा ३ सय ८१ चौपायाको मृत्यु भएको छ भने २१ हजार बढी पशु चौपाया संक्रमित भएका छन् । लम्पी स्किनबाट जिल्लाभरीका २१ हजार २५

सामुदायिक वनमा लगाएको कर खारेजीको माग

सिन्धुली- सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीले बागमती प्रदेश सरकारले सामुदायिक बनमा लगाएको कर खारेज गर्न माग गर्दै डिभिजन वन कार्यालय सिन्धुलीमार्फत बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई ज्ञापन

८,८९६ थान हातहतियार नष्ट

काठमाडौं । नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट जफत भएका हातहतियार कानून बमोजिम नष्ट गरिएको

चरिकोटको भेटेरिनरी अस्पताल १० दिनदेखि डाक्टरविहीन

रामेछाप । दोलखा जिल्लाको भेटेरिनरी अस्पताल १० दिनदेखि डाक्टरविहीन भएको छ । दोलखा र सिन्धुपाल्चोक दुई जिल्ला कार्यक्षेत्र रहेको अस्पताल १० दिनदेखि स्वास्थ्यकर्मी विहीन हुँदा सेवाग्राही मारमा परेका छन् ।

एक वर्षमा ३० दुर्घटना, १३ जनाको मृत्यु

रामेछाप- रामेछाप जिल्लामा एक वर्षकोबिचमा ३० वटा सवारी दुर्घटना भएको छ भने सो दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापकाअनुसार २०७९ साउन १ गतेदेखि

२४३५ उम्मेदवारलाई तोकियो जरिवाना

  रामेछाप- २०७९ साल मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार भइ निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचन आयोजकले मंगलबार प्रेस

फोटो पत्रकार समूह रामेछापमा विक

रामेछाप– राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको अध्यक्षमा मिलन विक चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम भेलाले विकलाई अध्यक्ष रहेकोे ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो

कृषकलाई ब्याडको बोका प्रदान

रामेछाप– खाँडादेवी गाउँपालिका–७ का बाख्रा पालक कृषकहरुका लागि ब्याडको बोका प्रदान गरिएको छ । खाँडादेवी गाउँपालिकासँगको सहकार्यमा बिएम जेट जर्मन, चाइल्ड एड नेटवर्क फाउण्डेसन नेपाल (क्यान) को आर्थिक सहयोगमा सामुदायिक

गोरु काटेको अभियोगमा ५ जना पक्रउ

खोटाङ– खोटाङमा गोरु काटेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरु मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको खोटाङ प्रहरीले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–४

प्राध्यापक तथा लेखक आचार्यको निधन

  रामेछाप- लामो सयमदेखि रामेछाप जिल्लामा अध्यापन गर्दै आएका प्राध्यापक तथा लेखक पेशल आचार्यको निधन भएको छ । नेपाली भाषको अब्बल शिक्षक आचार्यको निधनले नेपाली भाषी विद्यार्थीका लागि अपुरणिय क्षति