Logo
समाज
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रामेछाप । मन्थली नगरपालिका–६ मसानटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चितवनको नारायणगढबाट बियर बोकेर रामेछापको मन्थली आउदैँ गरेको प्रदेश २–३– ००६ ख ४७६२ नम्बरको ट्रक दुर्घटना भएको

रामेछापमा बलात्कारको घटना वृद्धि

नवराज विश्वकर्मा रामेछाप । पछिल्लो समय रामेछापमा बलात्कारका घटना बढिरहेको छ । गएकोे चार महिनामा जबरजस्ती करणी सम्बन्धी दश वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारीा दिएको छ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

नवराज विश्वकर्मा रामेछाप । कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुमका फरार दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले १२ वर्षपछि पक्राउ गरेको

शिक्षक र विद्यालय नर्सलाई आँखा उपचार तालिम

रामेछाप । रामेछापका तीनवटा पालिकाका शिक्षक र विद्यालय नर्सलाई आधारभूत आँखा उपचार तालिम दिइएको छ । मानिसको संबेदनसिल अंङ्गको रुपमा रहेको आँखामा समस्या आउँदा गर्नुपर्ने प्राथमिक उपचार, अपनाउनु पर्ने सावधानी

लैङ्गिक हिंसा घरभित्रबाटै अन्त्य गर्नु पर्नेमा सरोकारवालाको जोड

नवराज विश्वकर्मा रामेछाप । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मन्थली नगरपालिकाले अभियानको पहिलो दिन र्याली निकाल्नुका साथै दीप प्रज्वलन गरेको छ । आज बिहान महिला हिंसा विरुद्धका विभिन्न

पाँच महिनामा ३४ वटा घरेलु हिंसाका घटना दर्ता

नवराज विश्वकर्मा रामेछाप । अघिकांश घरेलु हिंसासँगका घटनामा महिलाहरु पीडित भएका छन् । महिला तथा बालबालिकाको, मानव अधिकार संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने नाममा विभिन्न नामबाट

मन्थली नगरपालिकाले नगरबासीको निःशुल्क मिर्गौला परीक्षण गराउने

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले ६ वर्षमाथिका नागरिकलाई निःशुल्क मिर्गौला प्रारम्भिक परीक्षण गराउने घोषणा गरेको छ । मन्थली नगरपालिकामा रहेका करिब ५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गराउन नगरपालिकाले

शान्ति सम्झौताको १५ वर्ष पूराः रामेछापका १ सय १५ द्वन्द्व पीडितले पाएनन् राहत

नवराज विश्वकर्मा रामेछाप । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । शान्ति सम्झौता भएको १५ वर्ष वितिसक्दा समेत रामेछापका १ सय १५ जना द्वन्द्व पीडितले राहत पाएका

प्रधानन्यायधीश विरुद्ध बार एसोसिएसन रामेछापको पनि ऐक्यबद्धता

नवराज विश्वकर्मा रामेछाप । केही दिनदेखि राजीनामाको मागसहित प्रधानन्यायधीश चोलेन्द्र शमशेरको विरुद्धमा नेपाल बार एसोसिएशनले गर्दै आएको विरोधप्रति जिल्ला बार एसोसिएसन रामेछापले पनि ऐक्यबद्धता जनाएको छ । नेपाल बार एसोसिएसनको

मन्थली नगरपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले अध्यापन अनुमति–पत्र प्राप्त गरेका आफ्नो क्षेत्रभित्रका विद्यार्थीहरुका लागि निःशुल्क आधारभूत तहको शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय

रामेछापमा १८ वर्षमाथिका ४८ प्रतिशतले खोप लगाए

नवराज विश्वकर्मा रामेछाप । रामेछापमा ४८ प्रतिशतभन्दा बढी नागरिकहरुले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले १८ वर्षमाथिका एक लाख ३७ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने

विषादी सेवनबाट हुने आत्महत्यालाई न्यूनिकरण गर्नेबारे छलफल

नवराज विश्वकर्मा रामेछाप । विषादी सेवनबाट हुने आत्महत्याका घटना न्यूनिकरण गर्ने विषयमा जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्लाका भेटेरिनरी व्यवसायिबीच छलफल भएको छ । विषादी सेवनबाट हुने क्षति न्यूिनकरण कसरी