
रामेछाप- पूर्वसांसद देवशंकर पौडेलद्धारा संकलित प्राचीन कुराहरुको सङ्गालो ‘थातथलाका कथाहरु’ प्रशासन भएको छ । रामेछापका गाउँबस्तीहरुमा पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै भनिँदै आएका प्राचीन कहानीहरुलाई समेटेर पौडेलले पहिलोपटक पुस्तकको

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगरको पर्यटन विकासका योजना तथा कार्यक्रम बनाउन सरोकारवालासँग सुझाव लिएको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पर्यटन विकासको सम्भावना, अवसर र चुनौतीका बारेमा सरोकारवालासँग

रामेछाप- रामेछापको मन्थली नगरपालिका–७ भटौलीस्थित मानेखोपमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका–७ कौछिनीकी ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका

रामेछाप– डिभीजन बन कार्यालय रामेछापका डिभीजन बन अधिकृत रामशरण गौतमले कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेको भनी उजुरी परेको छ । गौतमले बन भिडीजन कार्यालयमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै बन

रामेछाप– बागतमी प्रदेश सांसद युवराज चौलागाईले रामेछाप जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयमा बजेट सिलिङसहित माग पत्र पेश गरेका छन् । संस्कृति,

रामेछाप- नेपालका प्रधान सेनापति प्रभुराम शर्माले देश र जनताको रक्षा नेपाली सेनाको संवैधानिक दायित्व भएको बताए । ‘देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व

रामेछाप– इलेक्ट्रोनिक्स् तथा मोवाइल व्यवसायीहरुको भेलाले ‘रामेछाप इलेक्ट्रोनिक्स् तथा मोवाइल व्यवसायी संघ’ गठन गरेको छ । सोमबार आयोजित व्यवसायीहरुको भेलाले इश्वरचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

सन्तोष ढुङ्गेल रामेछाप– सोमबार रामेछाप विमानस्थलबाट पछिल्लो सिजकै सबैभन्दा धेरै ५७ उडान भएको छ । यो सिजनमा सदरमुकाम मन्थलीस्थित रामेछाप विमानस्थलबाट यति धेरै उडान भएको यो पहिलो पटक हो ।

रामेछाप– रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका फत्तबहादुर कार्की १५ वर्षसम्म स्थानीय शिक्षक छत्रबहादुर खड्काको घरमा हाली बसे । शिक्षक खड्काको गाउँमै किराना पसल छ । गाउँमा गाडी नचल्दासम्म पसलको समान बोक्ने

रामेछाप– शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले ३ जना शिक्षकलाई नियुक्ति दिएको छैन । शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले मिति २०७९ चैत्र ६ गते स्थायी शिक्षक नियुक्तिमा प्राथमिकता क्रमलाई

रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक बागमती प्रदेश स्तरीय सांस्कृति सम्मीलन हुने भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ बाममती प्रदेश कमिटीले चैत्र १२ गतेदेखि १४ गतेसम्म सांस्कृति सम्मीलन गर्न लगेको हो

रामेछाप– नेफ्स्कुन सञ्चालक तथा प्रोक्सुन बागमती प्रदेशका महासचिव जिवसराज खड्काले सहकारी संस्थाहरुमाथि चौतर्फी हमला भइरहेको बताएका छन् । सहकारीको पहुँच टोलटोल तथा घरघरसम्म भएकाले सहकारीलाई तहसनहस पार्न विभिन्न तत्वहरु लागिपरेको