
फागुन २६, रामेछाप रामेछाप- नेपाल कराँते महासंघ रामेछापका अध्यक्षमा शुक्र माझी चयन भएका छन् । बिहीबार सम्पन्न जिल्ला खेलकुद विकास समिति रामेछापको बैठकले माझीलाई महासंघको अध्यक्ष बनाउने निर्णय गरेको हो

रामेछाप- रामेछाप उद्योग बाणिज्य संघको यही फागुन २७ गते हुने चुनावी मैदानमा रहेका नेपाली काँग्रेस र माओवादी निकटका संयुक्त उम्मेदवारहरुको टिमले २५ बुँदे प्रतिवद्धता–पत्र जारी गरेको छ । संयुक्त व्यवसायी

नवराज विश्वकर्मा २० फागुन रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी एमाले निकट व्यावसायी

रामेछाप- रामेछाप उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ । पदाधिकरी सहित १४ पदमा हुने निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी निकटका ब्यवसायिहरुले संयुक्त उम्मेदवारी

१८ फागुन रामेछाप । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राजनीतिक स्थायित्व र परिवर्तन नेपाली कांग्रेस र माओवादी केन्द्रलाई अस्वीकार्य भएको बताए । नेकपा एमाले रामेछापले खाँडादेवीमा आयोजना गरेको ‘मिसन ग्रास

फागुन १८ सिन्धुली । सिन्धुलीमा हायसको ठक्करबाट ९ वर्षिय बालिकाको मृत्यु भएको छ । सडक क्रस गर्ने क्रममा हायसले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ममता पाख्रिनको मृत्यु भएको हो ।

रामेछाप– बागमती प्रदेश सांसद युवराज चौलागाईले शैलुङ्ग रामेछाप र दोलखाका जनताको जीविकासँग जोडिएको बताएका छन् । शैलुङ्ग रामेछाप र दोलखाको समृद्धिसँग जोडिएकाले दुबै जिल्लाका भू–भागहरु समेटेर ‘शैलुङ क्षेत्र विकास समिति’

वीरगञ्ज– भन्सार छलेर समान ल्याएको आशंकामा प्रहरीले वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बाख्रा जोन क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा ‘बोयर’ जातका पाठापानी वितरण गरेको छ । बाख्रा पालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले परियोजनाले

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीका तिर्थ श्रेष्ठ सुनकोसी नदीमा डुबेर ३ दिनदेखि बेपत्ता भएका छन् । फागुन ५ गते सिन्धुली जिल्लाको झगरेबेसीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर श्रेष्ठ

रामेछाप– गोकुलगंगा गाउँपालिका–४ बेतालीमा ७१ वर्षिय बृद्धाको जलेर मृत्यु भएको अवस्थामा लास फेला परेको छ । घरमा एक्लै बस्दै आएकी पदमकुमारी खड्काको आइतबार बिहान आधा शरीर जलेको अवस्थामा घरभित्रै लास

सन्तोष ढुङ्गेल रामेछाप– जर्मनी नागरिक डाक्टर जोन एडर्सनले जर्मनकोे आफ्नो एउटा घर बेचेर रामेछाप नगरपालिका–३ साघुटारमा दन्त क्लिनिक बनाइदिएका छन् । नेपालमा दाँतको सुरक्षा चुनौति बढिरहेको बेला डाक्टर जोनले दाँतको