
रामेछाप- रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाले मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखा परीक्षण प्रतवेदनमा दोरम्बा शैलुङ्ग गाउँपालिकाका

रामेछाप- बुधबार र बिहीबार दुई दिन देशब्यापीरूपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई

रामेछाप- रामेछाप नगरपालिका-६ ओख्रेनीका लालबहादुर तामाङको जुनार बगैँचा लगायत अन्य फलपूmल तथा बोटबिरुवाहरू आगलागीबाट जलेर नष्ट भएका छन् । गएको चैत्र २८ गते सिलिङ्गे चेप्टेढुङ्गा सामुदायिक वनमा लागेको आगो ओख्रेनीको

सन्तोष ढुङ्गेल रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ रणजोर खोला नजिकैको ग्यारेजबाट हराएको मोटरसाइकल चोरीमा प्रहरी कर्मचारीकै संलग्नता रहेको खुलासा भएको छ । ग्यारेजमा पार्किङ गरिएको बागमती प्रदेश ०२ ०२८ प ०९०७

रामेछाप- नया वर्ष २०८० को अवसरमा उमाकुण्ड गाउँपालिकाको ताँबेमा भव्य मेला लागेको छ । उमाकुण्ड गाउँपालिकाको आयोजनामा शुभकामना आदान प्रदान र जातीय झाँकी प्रदर्शन साथै सांस्कृतिक प्रस्तुतीहरु गरिएको थियो ।

रामेछाप- रामेछापको दारेम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख २१ हजार देखिएको छ । गाउँपालिकाको गत बर्षको लेखा परीक्षणमा यति ठूलो रकम बेरुजु देखिएको हो । गाउँपालिकाभित्र बार्षिक रुपमा

रामेछाप- नयाँ वर्ष २०८० को अवसरमा आयोजित रामेछाप सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ । रामेछाप जिल्लमा पहिलो पटक आयोजना गरिएको महोत्सव शुक्रबारबाट सुरु भएको हो । शनिबारसम्म चल्ने

रामेछाप- मन्थली नगरपालिका पशु सेवा शाखाले सुत्केरी भैँसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता प्रदान गरेको छ । १ सय ५२ किसानले पालेका १ सय ७० वटा भैँसीको सुत्केरी भत्ता स्वरुप प्रतिभैँसी

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ र २ गते ‘रामेछाप सांस्कृति तथा सडक महोत्सव हुने भएको छ । रामेछाप जिल्लामा उत्पादित कृषिजन्य वस्तु तथा दूग्धजन्य

रामेछाप- कार्यस्थलमा हुन सक्ने यौनजन्य हिंसा तथा दुव्र्यवहारप्रति जिल्ला प्रशासन कार्यालय रामेछापको ध्यानाकर्ष भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताएकी छन् । जिल्लाभित्र सरकारी तथा गैरसरकारी कार्यालयहरूमा महिला र

निरजकुमार श्रेष्ठ रामेछाप– रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगाका फरक क्षमता भएका र वृद्धालाई घरमै नागरिकता प्रदान गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला नेतृत्वको टोली फरक क्षमता भएका २५

रामेछाप- जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको लिखुतामाकोशी गाउँपापालिका–३ का बिरे दर्जी रहेका छन । कारागारमा एक्कासी बिरामी परेका दर्जीलाई