Logo
हट न्युज
पुरानै जिम्मेवारीमा फर्कन काँग्रेसको अपिल

रामेछाप– नेपाली काँग्रेसबाट असन्तुष्ट भइ स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका र अन्य उम्मेदवारलाई सहयोग गरेका नेता कार्यकर्ताहरुलाई पुनः पार्टीको जिम्मेवारीमा फर्कन अपिल गरेको छ ।

पीडितमाथि हाइड्रोपावरको दादागिरी

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा रहेको लिखु–२ जलविद्युत् आयोजनाले स्थानीयमाथि दमन गर्दै आएको छ । परीक्षणको क्रममा रहेको लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएर उमाकुण्ड गाउँपालिका–१ पेकनासका ४२ घर परिवार

चुरोट खाने पैसा बचाएर खुत्रुकेमा

निलकण्ठ नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्साल थापाको सहयोगमा: सागर बिक्रम बस्नेत धादिङ-टिकाकुमारी थापाले गएको फागुन २९ गते खुत्रुके फुटाइन् । एक महिनामा खत्रुके फुटाउँदा ४ हजार ५ सय जम्मा

लक्ष्मी आयल स्टोरलाई २ लाख जरिवाना

रामेछाप– पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी मनलाग्दी मूल्यमा बिक्री वितरण गर्ने लक्ष्मी आयल स्टोस मन्थलीलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ जरिवाना गरेको छ । कृत्रिम अभाव सिर्जना

सामुदायिक रेडियो प्रसारक संघ रामेछापमा सत्याल

रामेछाप– सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति रामेछापको अध्यक्षमा सौजन्यप्रसाद सत्याल निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले सत्याललाई निर्विरोध निर्वाचित गरेको हो । नवगठित समिति सदस्यहरुमा बेदबहादुर श्रेष्ठ,

हेर्नुहोस् आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौँ– शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गर्दै सरकारको आउदो वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पिडिए फाइने खेलेर हेर्नुहोस् आर्थिक वर्ष २०८०÷८१ को नीति

शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुनुपर्छ : रिमाल

रामेछाप– नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन पर्ने बताए । यो प्रकरण संगठीत अपराध भएकाले जोसुकै भए पनि दोषि उम्कीन नहुने नेता रिमालको भनाइ

संघीयता विरोधी बहस स्वीकार्य छैन : जम्कट्टेल

रामेछाप– बागमती प्रदेश मुख्यमन्त्री शालिकराज जम्कटेलले अहिले संघीयता आवश्यक छैन भन्ने बहस उठान गर्न खोजिएको भन्दै त्यो स्वीकार्य नभएको बताए । प्रदेश सरकार चाहिँदै भन्ने कोणबाट पनि बहस भइरहेको छ,

गोकुलगंगा गाउँपालिकाको बजेट करिब ५६ प्रतिशत खर्च

रामेछाप–चालु आर्थिक वर्षको लागि ६५ करोड, २९ लाख ४६ हजार बजेट विनियोजना गरेको गोकुलगंगा गाउँपालिकाले ९ महिनामा करिब ५६ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

“बित्तीय साक्षरताले पैसा कमाउने बाटो पहिल्याउ छ”

सागर बिक्रम बस्नेत धन कमाउन विदेश नै जानु पर्ने रहेन छ, बरु विदेश जान गर्न लगानी समयमै व्यवसायमा लगाउन सके गाउँमै बसेर पनि कमाउन सकिने रहेछ भन्ने चेत खुलेकी हेमा

स्टार्ट–अप अनुदानका लागि संयुक्त प्रोफाइल पेश गर्ने बारे सूचना !

पुर्ख्यौली पेशा संरक्षणमा जुटे माझी समुदाय

सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको सुनकोशी र तामाकोशी नदि किनारमा बस्दै आएका अति सीमान्तकृत माझी समुदायको मौलिक पेशा लोप हुँदै गएपछि समुदाय नै पेशा संरक्षणमा जुटेको छ । कोशीमा डुङ्गा