
रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा १८ च १८३९

रामेछाप- संविधान दिवसको अवसरमा रामेछाप जिल्लामा मङ्गलवार मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ । संविधान दिवस २०८१ को अवसरमा जिल्ला सदरमुकाम तथा स्थानीय तहमा विभिन्न कार्यक्रमहरु सञ्चलन भइरहेको छ

रामेछाप– नेपाली काङ्ग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यवाहक पार्टी सभापतिको जिम्मेवारी उपसभापति लेखबहादुर कार्कीलाई दिएका छन् । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले सोमवार उपसभापति कार्कीलाई कार्यवाहक सभापतिको

रामेछाप– नेपाली काङ्ग्रेस रामेछापका सचिव दीपक खड्काले आफूहरुले मन्त्री पदलाई कालो झन्डा देखाएको नभई रामेछाप जिल्लाका पार्टी सभापतिको कार्यशैलीको विरुद्धमा कालो झण्डा देखाएको बताएका छन् । पार्टी सभापति पूर्णबहादुर

रामेछाप- बजारमा कागतीको मागसँगै मूल्य पनि राम्रो आउन थालेपछि रामेछापमा कागती खेती गर्ने किसान बढेका छन् । परम्परागत खेती गर्दै आएका रामेछापका किसानहरु पछिल्लो समय जलवायु परिर्वतनसँगै समयमा बालिनाली

रामेछाप- रामेछापका किसानहरुले उत्पादन गरेको कृषिउपज वस्तुहरु राख्न सित भण्डार (चिस्यान) केन्द्र निर्माण गरिएको २ वर्ष वितिसक्दा पनि अलपत्र अवस्थामा रहेको चिस्यान केन्द्र अझै सञ्चालमा आउन सकेको छैन् ।

रामेछाप- ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई आफ्नै कार्यकर्ताले कालो झन्डा देखाएका छन् । मन्त्री तामाङलाई गृह जिल्लामा आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन्

रामेछाप- बालबालिकाको हकअधिकार प्रवर्धन तथा बालसंरक्षण सम्बन्धी नीति तथा कानूनको अध्ययन कार्यशाला सम्पन्न भएको छ । अध्ययनबाट कुनै अभाव देखिएमा वा थप नीतिगत व्यवस्था लागू गर्न आवश्यक देखिएमा त्यसका

रामेछाप- रामेछाप जिल्लाका इन्धन व्यवसायीहरुले जिल्ला स्तरीय अनुगमन समितिले दादागिरी गरेको आरोप लगाएका छन् । अनुगमन गर्दा वास्तविकता नबुझी व्यवसायीहरुमाथि अनुचित कारबाही गरेर अनुगमन समितिले व्यवसायीमाथि दादागिरी गरेको इन्धन

रामेछाप- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले दोरम्बा शैलुङ गाउँपालिका–१ का पहिरो पीडितहरुलाई राहत प्रदान गरेको छ । यही भदौ ८ गते राति परेको भारी वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका

रामेछाप–दाेलखा जिल्लाकाे शैलुङ गाउँपालिका–१ का भक्तबहादुर तामाङ (घिसिङ) भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । (भदौ २० गते) बिहीवार बिहान ६ बजेको समयमा भालुको आक्रमणमा परी ७२ वर्षीय तामाङ

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले निर्धारण गरेको बहाल करण आगामी पुस महिनाबाट लागू हुने मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठले बताएका छन् । आगामी पुस हुने नगरपालिकाको हिउँदे अधिवेशनमा बहाल