Logo
हट न्युज
संविधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

  रामेछाप- संबिधान दिवसको अवसरमा रामेछाप २ जना कैदीको कैद सजाय मिनाहा गरी थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरबाट करिब १ हजार कैदीको कैद मिनाहा गर्ने तयारी

विकास भ्रष्टाचारको लागि अघि सारिएको प्रोजेक्टजस्तो भएको छ : प्रकाण्ड

  रामेछाप- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिले नेपालमा विकास भनेको भ्रष्टाचार गर्न अघि सारिएको प्रोजेक्टजस्तो भएको बताए । राज्य सत्ताको नेतृत्व गरिरहेका

पहिरोले किबी बगैँचा बगाउँदा २५ लाखको क्षति

  रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–२ ढोइगाउँस्थित श्यामकुमार थापा मगरको किबी बगैँचामा पहिरो जाँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । किबीको बगैँचा नै पहिरोले लैजाँदा किबीको लागि

यातायात कार्यालय खुर्कोटमा दुई महिनामै आउँछ लाइसेन्स

  रामेछाप- सवारी चालक अनुमति पत्रको ट्रायल (परीक्षा) पास गरेका र नवीकरण गर्न दिएका व्यक्तिहरु धेरैले डेढदेखि २ वर्षसम्म रसिदको भरमा सवारी चलाउनुपरेको छ । नवीकरण गर्न दिएको लाइसेन्स पुनः

पहिरो पीडितलाई एमाले रामेछापको आर्थिक सहयोग

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कका पहिरो पीडितलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ । एमाले रामेछापले बिहीवार पीडितहरूको अस्थायी शिविरमा पुगेर आर्थिक सहयोग गरेको हो । पहिरोमा

लाखेको बध गरी सकियो गाइजात्रा

रामेछाप- कृष्णले लाखेको बध गरेसँगै यस वर्षको गाइजात्रा सकिएको छ । आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका नेवार समुदायले गत वर्षदेखि गाइजात्रा बनाउन थालेको हो ।

दोरम्बाको लेकखर्कमा पहिरोमा परी ११ जना बेपत्ता, थप विवरण आउँन बाँकी

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोमा पनि ११ जना बेपत्ता भएको छन् । गय राति ११ बजेको समयमा गाउँमाथिबाट आएको पहिरोमा गरी ११ जना बेपत्ता भएको स्थानीय दावासङ्बु शेर्पाले

फ्रिजको कम्प्रेसर चोर्ने खड्का विरुद्ध जाहेरी दर्ता

  रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने मन्थली नगरपालिका–१ का हरिबहादुर खड्का विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सका प्रोप्राइटर युवराज

फ्रिजको कम्प्रेसर चोरी गर्ने पक्राउ

  रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने मन्थली नगरपालिका–१ का ३९ वर्षिय हरिबहादुर खड्कालाई बिहीवार राति चोरीका

मन्थली बजारमा रोकिएन चोरी

रामेछाप –रामेछापको सदरमुकाम मन्थलीमा फेरि चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीका घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भन्ने जानकारी दिएको दुई दिन नवित्दै मन्थलीको मुख्य बजारमै

आफू जेल जान प्रहरीलाई घुस, मेरो हालत देखेर सैलुनले समेत कपाल काट्न मानेनन् : तिर्थबहादुर पुलामी मगर

  रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सार्वजनिक यातायातमा १ घण्टाको यात्रापछि पुगिन्छ तिर्थबहादुर पुलामी मगरको घर । २०७८ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गएका तिर्थबहादुरको घरमा उनका श्रीमती र

छुट्टीमा आएका श्रीमानलाई रोकेर, राम्रो आम्दानी गर्दै गौतम दम्पत्ती

काभ्रे– आफूले चलाएको पसलले कति पैसा कमायो भन्ने थाहा नपाउने भएकी तारादेवीका श्रीमान १० बर्षदेखि मलेसियामा काम गर्दै छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–४ चैनपुरकी तारादेवी गौतम (न्यौपाने) उमेरले ४२