Logo
हट न्युज
समन्वय इकाइले तीन शिक्षकलाई किन दिएन नियुक्ति, आफ्नो तजबिजले नियुक्ति दिने इकाइ प्रमुख भट्टराईको भनाइ

रामेछाप– शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले ३ जना शिक्षकलाई नियुक्ति दिएको छैन । शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले मिति २०७९ चैत्र ६ गते स्थायी शिक्षक नियुक्तिमा प्राथमिकता क्रमलाई

आर्थिक चलखेल र कमिसनको खेल विकासको बाधक : चौलागाई

वर्तमान राजनीतिक घटनाक्रम, बागमती प्रदेश सकारको गतिविधि र रामेछाप जिल्लाको विकासका लागि भइरहेका पहल तथा भूमिकाको विषयमा केन्द्रित रहि बागमती प्रदेश सांसद युवराज चौलागाईसँग गरिएको कुराकानीको सम्पादीत अंश : अहिले

रामेछाप प्रदेश स्तरीय सांस्कृतिक सम्मीलन हुँदै

 रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक बागमती प्रदेश स्तरीय सांस्कृति सम्मीलन हुने भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ बाममती प्रदेश कमिटीले चैत्र १२ गतेदेखि १४ गतेसम्म सांस्कृति सम्मीलन गर्न लगेको हो

सहकारीमाथि चौतर्फी हमला भइरहेको छ : खड्का

रामेछाप– नेफ्स्कुन सञ्चालक तथा प्रोक्सुन बागमती प्रदेशका महासचिव जिवसराज खड्काले सहकारी संस्थाहरुमाथि चौतर्फी हमला भइरहेको बताएका छन् । सहकारीको पहुँच टोलटोल तथा घरघरसम्म भएकाले सहकारीलाई तहसनहस पार्न विभिन्न तत्वहरु लागिपरेको

उषा मानन्धरको पीडा : उपचार खर्चको अभावले ६ वर्षदेखि एकैथलामा

रामेछाप– ६ वर्षअघि घाँस काट्ने क्रममा रुखबाट लड्दा मेरुदण्ड फ्याक्चार भएर थला परेकी रामेछापको खाँडादेवी गाउँपालिका–४ सिमपानीकी उषा मानन्धर अहिले पनि एकै थलामाजस्तै छन् । मानन्धरको कम्मर मुनिको भाग चल्दैन

वडा भवन आफ्नै जग्गामा बन्छ : पौडेल

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–५ का अध्यक्ष मनोज पौडेलले कार्यालयको भवन वडाको आफ्नै जग्गामा निर्माण हुने बताए । केही स्थानीयहरुले वडा कार्यालय अपायक भएको भन्दै पायक पर्ने ठाउँमा सार्न माग गरिरहेका

गिरिजाप्रसाद हट्ठी र साहसी नेता

रामेछाप– नेपाली काँगे्रस रामेछापका नेता ध्रुबहरि ढुङ्गेलले गिरिजाप्रसाद कोइराला हट्ठी र अदम्य साहसका धनी नेता भएको बताए । गिरिजाप्रसाद कहिल्यै पछि नर्फने र जुनसुकै शक्तिसँग पनि नडराउने नेता थिए, उनले

मन्थली क्याम्पस स्ववियू सभापतिमा कार्की निर्वाचित

रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अविनाश कार्की निर्वाचित भएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादी समर्थित अनेरास्वयुको समर्थनमा साझा उम्मेदवार बनेका कार्की

कुलुङ र राईले जिते सुनापति–शैलुङ अल्ट्रा म्याराथुन

रामेछाप- रामेछापमा शनिबार भएको ५५, २५ र ५ किलोमिटर सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता अन्तर्गत ५५ किलोमिटरमा पुरुषतर्फ सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले ५ घण्टा २६

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दन

  प्रथमा श्रेष्ठ १. विषय प्रवेश : १.१ भ्रष्टाचार : अर्थ र अवधारणा ‘भ्रष्टाचार’ भ्रष्ट र आचार दुईवटा शब्द मिलेर बनेको संयुक्त शब्द हो । ‘भ्रष्ट’को अर्थ खराब ‘आचार’ को

आफ्नो मृत्यु दर्ता गरेर श्रीमतिलाई विधवा भत्ता

 रामेछाप- जिल्लाको मन्थली नगरपालिका –३ रामबाबु खत्रीले आफ्नी श्रीमतिलाई एकल महिला (विधवा) भत्ता खुवाएको तथ्य सार्वजनिक भएको तथ्य सार्वजनिक भएको छ । जीवितै रहेको खत्रीले आफ्नो मृत्यु भएको प्रमाणपत्र बनाएर

रामेछापमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याराथुन हुँदै

रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना, रामेछापको सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको सहआयोजना तथा जिल्ला खेलकुद विकास