Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114
देश/परदेश Archives - Page 5 of 5 - Hamro Online News Hamro Online News
Logo
देश/परदेश
आपतमा परेका परदेशीको सहयोगी बन्दा

कृष्ण शोभा सुवाल १२ असार २०७४- सानैदेखिको रहर थियो पीडामा परेकालाई सहयोग गर्ने । प्रवासी नेपाली समन्वय समिती ९पिएनसिसी०मा काम गर्दा मेरो त्यो इच्छा पनि पूरा भयो । काम गर्न

वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई तालिम

 ६ असार २०७४ रामेछाप– वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई प्रशिक्षित गर्ने उद्देश्यले “जसको सवाल, उसैको नेतृत्व” भन्ने नाराका साथ रामेछापको मन्थलीमा तालिम सुरु गरिएको छ । वैदेशिक रोजगारीको क्रममा नेपाली मजदुरले

विप्रेषणको सदुपयोग गरौं

सनत सापकोटा बरिष्ठ तालिम अधिकृत हेल्भेटास स्वीस इन्टरकोअपरेशन, सुरक्षित आप्रवासन परियोजना आर्थिक वर्ष २०५०र५१ मा जम्मा ३ हजार ६सय ५ जना वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७१र७२ मा ५ लाख

वैदेशिक रोजगारमा जानेको बीमा कभरेज २० लाख पुग्यो, प्राणघातक रोग पनि थपियो

चैत्र ८ बैदेशिक रोजगारीकालागि जाने नेपालीहरुको बीमा शुल्क सरकारले बर्ष दिनमै चार पटक बढाएको छ। सरकारले बढाएको शुल्कमा बीमा कभरेज सुविधा भने चार गुणाले बृद्धि गरेको छ। २०६७(६८ सालमा १९७०

छोराको याद नआओस् भनेर केही न केही गरिरहन्छु !

एकै ठाउँमा बसिरहँदा छोराको याद आइरहन्छ, त्यही भएर केही न केही काम गरिरहन्छु । कहिले बाख्रा चराउन जान्छु, कहिले भैसी गोठालो जान्छु त कहिले घाँस स्याउला गर्न, साउदीमा सडक दुर्घटनामा

मलेसियामा ३९ महिना बसे, घर फर्कन खर्च जुटेन

दिपक गौतम लखनपुर २ को रिष्ठेमा मेरो स्थायी बसोवास छ । विदेश जानुभन्दा अघि राम्रैसँग किराना पसल, होटल अनि कुखुरापालन व्यवसाय गर्थें । दैनिक आठ हजारको व्यापार पनि हुन्थ्यो ।

चाहेर पनि सहयोग लिन सक्दैनन् परदेशीका परिवार

मनिका सुनुवार वैदेशिक रोजगार रहर नभएर बाध्यता हो । दुई चार पैसा कमाउँला, ऋण तिरौंला, घर बनाउँला, बालबच्चाको भविष्य राम्रो बनाउँला अनि परिवारमा हाँसी खुसी रहौंला यस्तै यस्तै सपना बोकेर

९ वर्षदेखि साउदीमा घाम नदेखेका रामहरी

सिर्जना बस्नेत काँधमा बोकेको झोला र निधारमा टल्किएको रातो टीका जस्तै मनभरि रंगिन सपना बोकेर हरेक दिन धेरै युवा विदेश जान्छन् । विदेश जाने मध्ये धेरैको रोजाइ वा बाध्यता दुवै

मेहेनतीलाई पैसा कमाउन विदेश जानु पर्दैन

उपेन्द्र शंकर रामेछाप नगरपालिका वडा नं ५ बादिमा बस्नुहुन्छ तर अधिकांश समय रामेछाप बजारमा बिताउनुहुन्छ । गौरीशंकर मा.वि.रामेछापमा कक्षा ११ मा अध्ययनरत उहाँ बिहानीको पढाई सकेपछि युनिफर्म फुकालेर गोजीको मास्क

खिम्तीमा पुनःनिर्माण बारे सार्वजनिक सुनुवाई

मन्थली÷ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रामेछापको खिम्तीमा सार्वजनिक सुनुवाई गरेको छ । भूकम्पपछिको पुनःनिर्माण र पुनर्वास सदाचार कार्यक्रम सम्बन्धी गुनासो संकलन सहित सार्वजनिक सुनुवाई गरेको हो । सार्वजनिक सुनुवाइमा भौगोलिक विकटताको

टिएलसी निर्माणको अनुदान शिक्षकलाई तलब, चिसोमा कठ्याग्रिदै विद्यार्थी

रामेछाप÷ रामेछाप जिल्लाको बिजुलीकोट–२ नागीमा रहेको सेतीदेवि आधारभूत विद्यालयका स्कूले बालबालिका खुला आकाशमुनी चिसोमा कठ्याग्रिएर पढ्न बाध्य भएका छन् । भूकम्पले विद्यालय भवन भत्काइदिएपछि अस्थायि सिकाई केन्द्र निर्माणको लागि जिल्ला