
खाँडादेवि गाउँपालिका वडा नं ४ माडी मुहानको कुलो नजिक दुईवटा पिपलको बोट छ । पिपलको फेदमा सिमेन्टले ढलान गरेको चौतारो । भटौली खोलाबाट माडी मुहान हुँदै रजगाउँ फाँटमा बाह्रै महिना

१५ भदौ २०७४ रामेछाप रामेछाप जिल्लाबाट वैदेशीक रोजगारिको क्रममा मृत्यु भएकाका छोराछोरीलाई जिल्ला शिक्षा कार्यालय रामेछाप मार्फत छात्रबृत्ति वितरण गरिएको छ । सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सञ्चलीत सूचना तथा परामर्श

३१ असार २०७४ श्रीमती पत्थरीको बिरामी परिन्, आपूmसँग पैसा थिएन ९० हजार रुपैयाँ ऋण गरेर श्रीमतीको उपचार गरेँ । बैदेशिक रोजगारीको सट्टाविकल्पमा ऋण तिर्ने अर्को उपाएभएन । श्रीमतीको करकर, अनि

कृष्ण शोभा सुवाल १२ असार २०७४- सानैदेखिको रहर थियो पीडामा परेकालाई सहयोग गर्ने । प्रवासी नेपाली समन्वय समिती ९पिएनसिसी०मा काम गर्दा मेरो त्यो इच्छा पनि पूरा भयो । काम गर्न

निरजकुमार श्रेष्ठ ६ असार २०७४ रामेछाप– वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई प्रशिक्षित गर्ने उद्देश्यले “जसको सवाल, उसैको नेतृत्व” भन्ने नाराका साथ रामेछापको मन्थलीमा तालिम सुरु गरिएको छ । वैदेशिक रोजगारीको क्रममा

सनत सापकोटा बरिष्ठ तालिम अधिकृत हेल्भेटास स्वीस इन्टरकोअपरेशन, सुरक्षित आप्रवासन परियोजना आर्थिक वर्ष २०५०र५१ मा जम्मा ३ हजार ६सय ५ जना वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७१र७२ मा ५ लाख

चैत्र ८ बैदेशिक रोजगारीकालागि जाने नेपालीहरुको बीमा शुल्क सरकारले बर्ष दिनमै चार पटक बढाएको छ। सरकारले बढाएको शुल्कमा बीमा कभरेज सुविधा भने चार गुणाले बृद्धि गरेको छ। २०६७(६८ सालमा १९७०

एकै ठाउँमा बसिरहँदा छोराको याद आइरहन्छ, त्यही भएर केही न केही काम गरिरहन्छु । कहिले बाख्रा चराउन जान्छु, कहिले भैसी गोठालो जान्छु त कहिले घाँस स्याउला गर्न, साउदीमा सडक दुर्घटनामा

दिपक गौतम लखनपुर २ को रिष्ठेमा मेरो स्थायी बसोवास छ । विदेश जानुभन्दा अघि राम्रैसँग किराना पसल, होटल अनि कुखुरापालन व्यवसाय गर्थें । दैनिक आठ हजारको व्यापार पनि हुन्थ्यो ।

मनिका सुनुवार वैदेशिक रोजगार रहर नभएर बाध्यता हो । दुई चार पैसा कमाउँला, ऋण तिरौंला, घर बनाउँला, बालबच्चाको भविष्य राम्रो बनाउँला अनि परिवारमा हाँसी खुसी रहौंला यस्तै यस्तै सपना बोकेर

सिर्जना बस्नेत काँधमा बोकेको झोला र निधारमा टल्किएको रातो टीका जस्तै मनभरि रंगिन सपना बोकेर हरेक दिन धेरै युवा विदेश जान्छन् । विदेश जाने मध्ये धेरैको रोजाइ वा बाध्यता दुवै

उपेन्द्र शंकर रामेछाप नगरपालिका वडा नं ५ बादिमा बस्नुहुन्छ तर अधिकांश समय रामेछाप बजारमा बिताउनुहुन्छ । गौरीशंकर मा.वि.रामेछापमा कक्षा ११ मा अध्ययनरत उहाँ बिहानीको पढाई सकेपछि युनिफर्म फुकालेर गोजीको मास्क