Logo
देश/परदेश
कोरोनाको कारण ४ लाखदेखि ५ लाखसम्म नेपालीको रोजगारी गुम्ने अवस्था

२५ असार, रामेछाप– वैदेशिक रोजगारीमा रहेका पाँच लाखको हाराहारीमा नेपाली कामदारको रोजगारी कोरोनाभाइरसको कारण गुम्ने अवस्थामा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी)ले आँकलन गरेको छ । रोजगारीको सिलसिलमा विभिन्न देशमा रहेका

‘कुवेतमा हुने कामदारको पिडा– तीन महिनादेखि एक छाक खाएर जीवन धानिरहेका छौं’

१७ असार, रामेछाप– बिदेश जाने सवैले कमाउने सपना देखेका हुन्छन् ।  कमाउन गएको मानिस आफैं भोकभोकै बस्नुपर्ला भनेर कसले सोचेको हुन्छ र ? साहुसँग ऋण काढेर भविष्यका लागि चाहिने सम्पत्तिको

जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको तयारी

११ असार, रामेछाप– कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएको वैदेशिक रोजगारी सरकारले पुनः खुलाउने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट विदामा आएका तथा पहिलो पटक जान चाहनेलाई पनि श्रम स्वीकृति

गाउँका असाहय र बृद्धबृद्धाको खुसी बनेर आए परदेशी

२ कार्तिक, रामेछाप– बडा दशैँ अन्तर्गत नौरथाको सातौ दिन आर्थात पूmलपाती, गाउँका मानिसहरु घर सिंगार्न ब्यस्त थिए । रोजगारीका लागि शहरमा रहेकाहरु दशैँ मनाउन गाउँघर फर्कने क्रम चलिरहेको थियो ।

गन्धर्व गीति अभियान, गीतले भन्छ सीप नसिकी बिदेश नजानु

रामेछापः बैदेशिक रोजगारीको बारेमा जनचेतना फैलाउने उद्देश्यले अहिले रामेछाप जिल्लामा गन्दर्भ गीति यात्रा सञ्चालन भइरहेको छ । कतार गए, साउदी गए, गए लाहुर भोट, कहि पनि भेटिएन धन फल्ने बोट,

जनजाति युवालाई सुरक्षित वैदेशिक रोजगारीको बारेमा अभिमुखीकरण

रामेछापः मन्थली नगरपालिका–९, पुरानागाउँका युवाहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धित अभिमुखीकरण तालिम दिइएको छ । वडाबाट वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनदिनै बढ्दै गएकाले सुरक्षित वैदेशिक रोजगारीको बारेमा जानकारी दिने उद्देश्यले

स्वरोजगारको स्पष्ट योजना नँहुदा बिदेश नै फर्कन्छन् परदेशी (भिडीयो सहित)

रामेछापः रामेछाप नगरपालिका–७ भालुखोपका अर्जुन कार्की बिदेश बस्न थालेको १९ बर्ष भयो । १९ बर्षअघि भालुखोपबाट विदेश जाने उनी पहिलो ब्यक्ति थिए । पहिलोपल्ट बिदेश जाँदा बुबाआमाले धेरै चिन्ता गर्नुभयो

हामीले बालेको दियोले परदेशमै ज्यान गुमाएकाको आत्माले शान्ति पायो होला त ?

सिर्जना बस्नेत ‘आत्मसम्मान सहितको आप्रवासन’ भन्ने मुल नाराका साथ यो वर्ष पनि आप्रवासी कामदार दिवस मनाइयो । रोजगारको सिलसिलामा परदेशमा मृत्यु भएका कामदारको सम्झनामा दियो बालेर आत्माले शान्ति पाओस भन्ने

रेडक्रसले बनाइदियो बर्थिङ्ग सेन्टर

रामेछाप: जिल्लाको रामेछाप नगारपालिका–५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले बर्थिङ्ग सेन्टरको लागि भवन निर्माण गरिदिनुका साथै प्रसूति गराउँन आवश्यक पर्ने उपकरणहरु पनि प्रदान गरेको छ । बर्थिङ्ग सेन्टर सञ्चालनको लागि १७

यूएईले खोल्यो नयाँ ३ महिने आममाफी, सबै अवैध कामदार वैध हुन वा घर फर्किन पाउने

यूएई सरकारले अगष्ट १ देखि अक्टोबर ३१ २०१८ सम्मको लागि त्यहाँ अवैधानिक रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई तीन महिने घर फर्किन तथा वैध बन्न पाउने व्यवस्था गरेको छ। आफ्नो देशमा लुकीछिपी

श्रीमान विदेशमा, घरमा श्रीमतिले बिष खाएर आत्महत्या

रामेछाप नगरपालिका–५, काभ्रे तेर्सेटोलकी २७ वर्षिया यममाया तामाङले विष खाएर प्राण त्यागेकी छन् । श्रीमान विदेशमा रहेका तामाङको परपुरुषसँगको यौन सम्बन्धका कारण गर्भ आएपछि बिष खाएको हुन सक्ने आशंका गरिएको

मनको रोगी भएर मलेसियाबाट फर्केका दिनेश अर्मपर्ममा जुटे

रामेछापको गोकुलगंगा गाउँपालिका ३ का दिनेश सुनुवार बिहानको खाना नखाउञ्जेल घरमा आमालाई काम सघाउँ छन् । गाउँमा अहिले पनि भूकम्पले भत्काएका घरको बनाउने काम चलिरहेको छ । गाउँलेहरु एकअर्काको घर