रामेछाप- मन्थली सहित स्मृति बहुमुखी क्याम्स सञ्चालक समितिको अध्यक्षमा उज्वल निर्वाचित भएका छन् । आइतवार भएको निर्वाचनमा ६० मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी
रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारको केही क्षेत्रलाई निषेधिक क्षेत्र घोषणा गरेको छ । जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला, अनसन, धर्ना, घेराउ र विरोध
रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–७ ले साना कक्षामा पढ्ने बालबालिकाहरुलाई चिसोबाट बचाउन विद्यालयमा खाट, म्याट र चकटीको व्यवस्था गरेको छ । शिशुदेखि कक्षा ३ सम्म पढ्ने बालबालिकाहरुलाई चिसोबाट जोगाउन विद्यालयमै
रामेछाप– जिल्ला अस्पताल रामेछापमा आइसियू सहितको विशेषज्ञ सेवा विस्तार गरिएको छ । जिल्ला अस्पताल रामेछापले मुख्यमन्त्री जनता कार्यक्रम, सामाजिक सुरक्षा इकाइ लगायतका कार्यक्रममार्फत प्रसूति तथा प्रसूतिजन्य शल्यक्रिया नवजात शिशु
रामेछाप– लोक दोहोरी गायक रामकुमार कार्कीले ‘घर त मेरो रामेछाप जिल्ला’ बोलको गीतबाट पाएको अपार सफलतापछि ‘म त सानु रामेछापको’ बोलको गीत बजारमा ल्याएका छन् । रामेछाप जिल्ला निवासी
रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विवाहपछि महिलाले आफ्नो नागरिकतामा पतिको नाम राख्नु अनिवार्य नभएको बताइन् । विवाहपछि नागरिकतामा पतिको नाम राख्नु अनिवार्य छैन भन्ने अज्ञानताका कारण कतिपय
रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयहरुमा स्मार्ट बोर्डको व्यवस्था गरेको छ । कालोपाटी वा सेतोपाटीको सट्टामा प्रयोग गरिएको स्मार्ट बोर्डमा इन्टरनेट समेत जडान गरिएकाले स्मार्ड बोर्ड
रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा डेबोडर्सको व्यवस्था गरेको छ । चालु आर्थिक वर्षलाई ‘शैक्षिक वर्ष’ घोषणा गरेको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिका अन्तर्गतका सम्पूर्ण
रामेछाप- रामेछापको सुनापति गाउँपालिका–५ को रानी भलायोखाँद सामुदायिक बन उपभोक्ता समूहरुको ५ लाख रुपैयाँ रकम हिनामिना भएको भनि अख्तियार दुरुपयोग अनुसान्धन आयोगमा उजुरी परेको छ । सो सामुदायिक बन
रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा तीन महिने युवा उद्यमशीलता प्रवर्धनको लागि कुक तालिम सम्पन्न भएको छ । गाउँपालिकासँगको समन्वयमा बिएमजेड जर्मनी, चाइल्ड नेटवर्क जर्मनीको आर्थिक सहयोग तथा स्किल नेपालको
निरजकुमार श्रेष्ठ रामेछाप– वृहत् रामेछाप महोत्सवअन्तर्गत शुक्रवार तामाकोसी नदीमा र्याफ्टिङ्मा सवार गरिएको छ । वृहत् रामेछाप महोत्सवको पर्यटन प्रवर्धन कार्यक्रमअन्तर्गत शुक्रवार लिखु तामोकासी गाउँपालिकाको लिल्पुङुग हलेदेदेखि मन्थलीको गाइखुरा पुलसम्म र्याफ्टिङ्
रामेछाप–रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा पौष २६ गतेबाट सुरु भएको वृहत् रामेछाप महोत्सवमा स्थानीय उत्पाद, स्थानीय उद्योग र हस्तकलालाई प्राथमिकता दिइएको छ । आयोजकले रामेछाप जिल्लाका स्थानीय उत्पादन तथा