Logo
समाचार
सुशासन जोखिम न्यूनीकरणमा मन्थलीको ७८ अङ्क

  रामेछाप- स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछाप जिल्लाभित्र मन्थली नगरपालिका प्रथम भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ७१ दशमलव ७५ अङ्क प्राप्त गरी ‘समग्र व्यवस्थापकीय क्षमतामा मन्थली

अनुदानको नीति गलत भयो : मुख्य मन्त्री जम्कट्टेल

  रामेछाप– बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले व्यक्ति केन्द्रित व्यवसायलाई अनुदान दिने नीति गलत भएको बताएका छन् । ‘हिजो हामीले एउटा व्यक्तिले गरेको सानो तिनो व्यवसाय देखाउँदैमा अनुदान दियौँ’,

प्रधानमन्त्रीको निर्देशमा सार्वजनिक विदा फर्ता

  रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले पौष १९ गतेका लागि दिएको सार्वजनिक विदा फिर्ता लिएको छ । सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका

१० विद्यालयमा स्वास्थ्य शिविर

रामेछाप-  रामेछापको सुनापति गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको ५ वटा वडाहरुका १० वटा माध्यमिक विद्यालयहरुमा आँखा, दाँत तथा जनरल सेवा सम्बन्धी ६ दिने

इन्जिनियर घिमिरेद्धारा शून्यमा एसइई कार्यक्रम घोषणा

  रामेछाप- नेपाली काङ्ग्रेस बागमती प्रदेशका प्रतिनिधि समेत रहेका इन्जिनियर नारायणकुमार घिमिरेले शून्यमा एसइई कार्यक्रम घोषणा गरेका छन् । रामेछाप जिल्लाको शिक्षा क्षेत्रका एक हस्ती मावि प्रथम श्रेणीका शिक्षक लक्ष्मणकुमार

संविधान सभा सदस्य सुनुवारको निधन

रामेछाप– रामेछाप जिल्लाबाट संविधान सभा सदस्य बनेकी दालकुमारी सुनुवारको निधन भएको छ । सुनुवारको शनिवार दिउँसो काठमाडौँमा निधन भएको हो । नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचार गराउँदै आउनु भएकी

नवजागरण सहकारीद्धारा संरक्षित पूँजी वितरण

  रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरक्षित पूँजी आफ्ना सेयर सदस्यहरुलाई वितरण गरेको छ । नवजागरण साकोसले संरक्षित पूँजी फिर्ता कोषबाट आफ्ना सदस्यहरुलाई रकम वितरण गरेको हो

रामेछाप महोत्सवको तयारी ४० प्रतिशत पूरा

  रामेछाप- यही पौष २६ गतेदेखि सञ्चालन हुने ‘वृहत् रामेछाप महोत्सव २०८०’ को तयारी ४० प्रतिशत पूरा भएको रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ । पौष २६ गतेदेखि माघ ७

रामेछाप नगरस्तरीय रनिङ सिल्ड सुरु

रामेछाप- रामेछाप नगरपालिका स्तरीय ‘छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८०’ सुरु भएको छ । प्रतियोगिता रामेछाप टुँडिखेलमा बिहिवारबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले गरेका

मोवाइललाई काममा लगाएर पैसा कमाउँदै सबिता

  रुपन्देही- दश बर्ष युएईमा काम गरेर फ्रान्स छिरेकी सविताको श्रीमानलाई जन्मभूमि नै नौलो लाग्न थालेको छ । नलागोस् पनि कसरी ? ३४ बर्षे जवानीमा नै खाडी गएका उनी अहिले

ट्राफिक प्रहरी कार्यालय भवन शिलान्यास

  रामेछाप-  जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको मन्थली नगरपालिका १ मा निर्माण हुने भवनको बुधबार प्रहरी निरीक्षक शैलेन्द्र खड्काले शिलान्यास गरेका छन् । कुल ३ करोड ८ लाख ४ हजार

रामेछापमा शान्ति योगाश्रमको भवन शिलान्यास

  रामेछाप- रामेछापको रामेछाप नगरपालिका–८ डुकुरसिंमा शान्ति योगाश्रम बन्ने भएको छ । भारतीय राजदूतावासको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लागानीमा निर्माण हुन लागेको योगाश्रम भवनको बुधवार शिलान्यास गरिएको