Logo
समाचार
जिल्ला अस्पताल रामेछाप ५० शैयामा स्तरोन्नती

  रामेछाप- बागमती प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई ५० बेड बनाउने निर्णय गरेको छ । १५ बेडमा सञ्चालन हुँदै आएको अस्पताल ५० बेडमा स्तरोन्नती हुने भएको हो । अस्पताल विकास

१७ स्वास्थ्य संस्थाका भवन अलपत्र

  रामेछाप– रामेछाप जिल्लामा विभिन्न ठाउँका १७ वटा स्वास्थ्य चौकीको भवन निर्माण कार्य अलपत्र परेको छ । स्काई विवश निर्माण सेवाले निर्माणको जिम्मेवारी लिएर १९ वटा भवनमध्ये दुईवटा भवनको निर्माण

विगत र भविष्य फेक हो, वर्तमान मात्र सत्य हो : निरौला

  रामेछाप – रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विगतको शोक र भविष्यको सुर्ताले मानिसमा मानसिक तनाब बढ्ने बताइन् । विगतका कुरा सम्झिएर चिन्ता गर्दा मानिसलाई डिप्रेसनमा पुर्याउने र आत्महत्या गर्नेसम्मको

महिला सहकारीलाई लेखा तालिम

  रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई लेखा सम्बन्धी ३ दिने तालिम दिइएको छ । सामुदायिक विकास समाज

लैङ्गिक हिंसा विरुद्धको अभियानमा महिला सहभागिता

  रामेछाप–लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तर्गत ७ वटा महिला सहकारी संस्थाहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी लैङ्गिक हिंसा विरुद्धको अभियानमा सहभागिता जनाएका छन् । सामुदायिक विकास समाज महिला

सङ्घीय सरकारको कारण प्रदेश सरकार निरिह बन्नु परेको छ : मन्त्री श्रेष्ठ

रामेछाप– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सङ्घीय सरकारको कारण प्रदेश सरकार निरिह बन्नु परेको बताए । सङ्घीय सरकारले समयमै कानुन नबनाएर प्रदेश सरकारलाई बन्धक बनाएको

आत्महत्या न्यूनीकरण र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

  रामेछाप- बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा आत्महत्या न्यूनीकरण, मनोरोग रोकथाम र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पछिल्लो

शिक्षक र बाल समूहलाई पुनर्ताजगी तालिम

  रामेछाप – रामेछापको सुनापति गाउँपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र बाल समूहका पदाधिकारीहरुलाई ३ दिने पुनर्ताजगी तालिम दिइएको छ । शिक्षक र बाल समूहलाई प्राथमिक उपचार तथा हेल्थ

३ वडामा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

  रामेछाप– सुनापति गाउँपालिकाको ३ वटा वडामा वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडा अध्यक्षको संयोजकत्वमा १९ देखि २१ सदस्यीय समिति गठन गरी वार्षिक कार्ययोजना

आर्थिक अभावले उपचारमा समस्या

  रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ धारापानी बसेरीका २६ वर्षिय दुर्गा लाम्गाले टिचिङ अस्पताल महाराजगञ्जमा ब्रेन ट्यूमरको उपचार गराइरहेका छन् । स्नायू प्रणालीमा (ब्रेन ट्यूमर) भई उपचार गराइरहेका लाम्गादेको पैसाको

खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

  रामेछाप-  सुनापति गाउँपालिका–२ दिमीपोखरीमा वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडा अध्यक्ष पदमबहादुर थापामगरको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरी वार्षिक कार्ययोजना तय

खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

  रामेछाप– रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडाध्यक्ष डण्डुप लामाको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरी वार्षिक कार्ययोजना तय गर्नुका