Logo
समाचार
पहिरो पीडितलाई एमाले रामेछापको आर्थिक सहयोग

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कका पहिरो पीडितलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ । एमाले रामेछापले बिहीवार पीडितहरूको अस्थायी शिविरमा पुगेर आर्थिक सहयोग गरेको हो । पहिरोमा

लाखेको बध गरी सकियो गाइजात्रा

रामेछाप- कृष्णले लाखेको बध गरेसँगै यस वर्षको गाइजात्रा सकिएको छ । आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका नेवार समुदायले गत वर्षदेखि गाइजात्रा बनाउन थालेको हो ।

दोरम्बाको लेकखर्कमा पहिरोमा परी ११ जना बेपत्ता, थप विवरण आउँन बाँकी

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोमा पनि ११ जना बेपत्ता भएको छन् । गय राति ११ बजेको समयमा गाउँमाथिबाट आएको पहिरोमा गरी ११ जना बेपत्ता भएको स्थानीय दावासङ्बु शेर्पाले

फ्रिजको कम्प्रेसर चोर्ने खड्का विरुद्ध जाहेरी दर्ता

  रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने मन्थली नगरपालिका–१ का हरिबहादुर खड्का विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सका प्रोप्राइटर युवराज

फ्रिजको कम्प्रेसर चोरी गर्ने पक्राउ

  रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने मन्थली नगरपालिका–१ का ३९ वर्षिय हरिबहादुर खड्कालाई बिहीवार राति चोरीका

मन्थली बजारमा रोकिएन चोरी

रामेछाप –रामेछापको सदरमुकाम मन्थलीमा फेरि चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीका घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भन्ने जानकारी दिएको दुई दिन नवित्दै मन्थलीको मुख्य बजारमै

आफू जेल जान प्रहरीलाई घुस, मेरो हालत देखेर सैलुनले समेत कपाल काट्न मानेनन् : तिर्थबहादुर पुलामी मगर

  रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सार्वजनिक यातायातमा १ घण्टाको यात्रापछि पुगिन्छ तिर्थबहादुर पुलामी मगरको घर । २०७८ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गएका तिर्थबहादुरको घरमा उनका श्रीमती र

छुट्टीमा आएका श्रीमानलाई रोकेर, राम्रो आम्दानी गर्दै गौतम दम्पत्ती

काभ्रे– आफूले चलाएको पसलले कति पैसा कमायो भन्ने थाहा नपाउने भएकी तारादेवीका श्रीमान १० बर्षदेखि मलेसियामा काम गर्दै छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–४ चैनपुरकी तारादेवी गौतम (न्यौपाने) उमेरले ४२

कार्यवाहक वडाध्यक्षको रबैया, सेवाग्राहीलाई तथानाम गाली

  कार्यवाहक वडा अध्यक्ष खिरलाल तामाङ र स्थानीय दिपेश बुढाथोकीबिच भएको सम्वादको अडियो रामेछाप- रामेछापको मन्थली नगरपालिका–७ का कार्यवाहक वडा अध्यक्ष खिरलाल तामाङले सेवाग्राहीमाथि आफ्नो रबैया देखाएका छन् । मन्थली

रामेछापमा सिविसको बाल अधिकार कार्यक्रम सञ्चालन हुने

   रामेछाप-  समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले रामेछापका २ वटा पालिकाहरुमा बाल अधिकारका लागि सँगसँगै परियोजना संचालन गर्ने भएको छ । मन्थली नगरपालिका सबै वडाहरु

थोरै लगानीबाट पनि धेरै आम्दानी गर्न सकिन्छ

  रौतहट– समय र परिबेश कतिवेला फेरिन्छ यसको पूर्वानुमान गर्न गाह्रो पर्छ । तर खराब परिवेशलाई पनि कसरी आफू अनुकुल बनाउने भन्ने योजना भने सबैले बनाउनु जरुरी हुन्छ । कमाउन

पहिरो खसेर रामेछापको ठाउँठाउँमा सडक अरुद्ध

  रामेछाप- अविरल वर्षपछिसँगै आएको बाढी पहिरोले रामेछाप जिल्लाको विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन् । गयरातिको वर्षाले पहिरो खस्दा रामेछाप लिखु तामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड अवरुद्ध भएको छ