Logo
समाचार
खाजा खाने पैसा जोगाएर कुखुरापालन

  धादिङ– विर्ताबेसी बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि रिताले अहिले कुखुरा पालन सुरु गरेकी छिन् । बैदेशिक रोजगारबाट आएको पैसाको मात्रै भर पर्दा बचत नहुने र विदेशमा रहेका

बोयर बाख्रा र बोकाको माग धान्नै मुस्किल

रामेछाप- उन्नत जातका बाख्रा र बोका पालन गर्ने किसानको सङ्ख्या बढेसँगै रामेछापमा बोयर जातका बाख्रा र बोकाको माग धान्नै मुस्किल परेको छ । जिल्लामा पहिलो पटक अफ्रिकाबाट बोयर जातको बाख्रा

वन अधिकृतले सिल गरेको गाडीमा अवैध काठ

  रामेछाप- डिभिजन वन कार्यालय रामेछापमार्फत खयरको गिँडा काठ बोकेर सुनसरी गएको गाडीमा अवैध काठ फेला परेको छ । उक्त काठ डिभिजन वन कार्यालय रामेछापका फरेस्टर दिनाकुमारी दोङले लोड गराएकी

एमनेस्टी इन्टरनेसनल राष्ट्रसङ्घ हाराहारीको संस्था हो : ढुङ्गेल

  रामेछाप- एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापका निवर्तमान अध्यक्ष हिमाल ढुङ्गेलले एमनेस्टी इन्टरनेसनल संयुक्त राष्ट्रसङ्घ कै हाराहारीको संस्था भएको बताए । सोमवार एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापको ११ औँ वार्षिक

प्रहरीद्धारा सडक सरसफाई

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार बिहान मन्थलीस्थित प्रहरी चौकीदेखि बसपार्कसम्मको सडक सरफाई गरेको छ । सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापल आयोजना गरेको सरसफाई कार्यक्रममा जिल्ला

विपद्मा कसरी खटिइन्छन्, चिकित्सक र स्वास्थ्यकर्मी

  रामेछाप- रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका–८ भङ्गेरीको गैरी गाउँमा पहिरोमा परी ३ वटा घरहरु पुरिँदा एक जनाको मृत्यु र १२ जना घाइते भए । उक्त घटनामा

बोलेरो दुर्घटनामा एकको मृत्यु ९ घाइते

  रामेछाप – रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की माया बि.क.को मृत्यु

अपरिचित व्यक्ति घरमा प्रवेश गरी महिलामाथि कुटपिट

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२ सैपुको दमाई टोलमा अपरिचित व्यक्ति घरमा प्रवेश गरी ४ महिनाकी सुत्केरी महिलामाथि कुटपिट गरेका छन् । मङ्गवार अपराह्न ४ बजेको समयमा साबिक सैपु गाविस

नगर उद्योग वाणिज्य सङ्घको स्थापना दिवसमा बिरामीलाई फलफूल

  रामेछाप- रामेछाप नगर उद्योग वाणिज्य सङ्घको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । सङ्घको स्थापना दिवसको अवसरमा रामेछाप अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो ।

होटेलमा बास बसेका जोडीद्धारा विष सेवन

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको सैपुमा एक होटलमा बास बसेका एक जोडीले विष सेवा गरेका छन् । होटलकै रुममा विष सेवन गरेका ती जोडी गम्भीर अवस्थामा फेला परेका थिए

सार्वजनिक सम्पत्ती मासेर घरको आगन विस्तार

रामेछाप– मन्थली नगरपालिका–४ कुकुरकाटे भञ्ज्याङ्का लालबहादुर थापाले सामुदायिक बनको जग्गा मिचेर आफ्नो घरको आगन विस्तार गरेको स्थानीय गजेन्द्र आलेले बताएका छन् । आफ्नो निजी घरको आगन बढाउन सार्वजनिक सडक मिच्नुका

जनमैत्री कामबाट लोकप्रिय बन्दै वडाध्यक्ष कार्की

  रामेछाप– रामेछाप नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष समीर कार्की जनमैत्री काम गरी वडावासीबिच लोकप्रिय अध्यक्षको रुपमा स्थापित भएका छन् । बुधवार बिहान वडावासी नागरिकका लागि वडाको