श्याम र पूर्णको छोटियो दूरी

 शुक्रबार, मंसिर २२, २०७४ | onlinenews

रामेछाप-रामेछाप जिल्लाको प्रतिनिधिसभामा प्रतिस्पर्धी वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठ लोकतान्त्रिक गठबन्धनको पूर्णबहादुर तामाङको मतान्तरलाई केही नजिकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार वामगठबन्धने साझा उम्मेदवार नेकपा मओवादीका नेता श्यामकुमार श्रेष्ठसँगको दूरी थोरै भए पनि छोट्याउन लोकतान्त्रिक गठबन्धका उम्मेदवार सफल एका हुने ।
२२ गते बेलुका ६ बजे आएको मत परिणामअनुसार वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठको १० हजार २ सय ८८ मत रहेको छ भने उनका प्रतिपस्र्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङको ७ हजार ६ सय २० मत रहेको छ ।
मत परिणामअनुसार पूर्णबहादुर तामाङले श्यामकुमारलाई ७३ मतको तिर्न सफल भएका छन् । पूर्णले ७३ मत तिरेपछि केही समय पहिले २ हजार ७ सय ४१ मा रहेको अन्तरलाई घटाएर २ हजार ६ सय ६८ मा ल्याएका छन् ।

प्रतिकृया

Add