सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

 बुधबार, चैत्र २, २०७३ | onlinenews

रुपन्देही । सैनामैना–२ झारगैह्र स्थित महेन्द्रराजमार्गमा लु.१ ज २९७२ र लु.१ ज २२३० नम्वरको गाडीले लु.९ प ४४८८ नम्वरको मोटरसाइकललाई सोमबार ठक्कर दिदाँ मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४८ बर्षीय नारायण खनाल र उनको ३२ बर्षीया श्रीमती कमला खनाल गम्भीर घाइते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल पठाइएकोमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको छ । ठक्कर दिने लु.१ ज २२७२ नम्वरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका लु.१ ज २२३० नम्वरको चालकको खोजतलास गरिरहेको छ ।

प्रतिकृया

Add