Logo
मुख्य समाचार
नैतिक प्रश्न गर्न मिल्छ कि मिल्दैन माड्साब् !

  प्रकाश न्यौपाने नेपाल शिक्षक महासंघको झन्डै १ महिनादेखि चालु आन्दोलन वैशाख १४ गते एकाएक हिंसात्मक बन्यो । नयाँ बानेश्वरमा प्रहरीको निषेधित घेरा तोड्न खोजेका शिक्षकहरुलाई पानीको फोहोरा र लाठी प्रहार

दुई वर्षदेखि अलपत्र दोरम्बा अस्पताल भवन निर्माण सुरु

रामेछाप- दुई वर्षदेखि अलपत्र परेको रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा निर्माणाधीन दोरम्बा अस्पतालको भवन निर्माण कार्य सुरु भएको छ । एक ढलान गरी निर्माण निर्माण व्यवसायीले काम छाडेर सम्पर्कविहीन भएपछि

उर्जा राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले गरे वर्खास्त

 काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधवार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो । काङ्ग्रेस पार्टीले राज्यमन्त्री पदबाट

सामाजिक सञ्जालले समाजलाई बहकाएको छ : सिवाकोटी

रामेछाप – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालले समाजलाई बहकाएको बताए । सामाजिक सञ्जालले समाजलाई बहकाएको भन्दै सिवाकोटीले भने समाजलाई भ्रमित बनाउने कुरालाई निरुत्साहित गर्नुपर्छ । मन्थलीमा आयोजना

गाउँपालिका अध्यक्षको गुनासोः आफ्नै पार्टीका जनप्रतिनिधिले काम गर्न दिएन

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गाउँपालिकाले काम गर्न नसकेको गुनासो गरेका छन् । शुक्रवार राति सञ्चारकर्मीहरुलाई सन्देश पठाउदै नेकपा एमालेबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष

उमाकुण्डमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहीता नेटवर्क (सान) नेपालको सहजीकरण र उमाकुण्ड गाउँपालिकाको सहयोगमा सामाजिक परीक्षण गरिएको हो । आर्थिक वर्ष २०८१/०८२

रामेछाप नगरपालिकामा बालविकास सम्बन्धी अभिमुखीकरण

 रामेछाप- रामेछाप नगरपालिकामा ७ वटा क्लस्टर अन्तर्गत ५४ वटा बालविकास केन्द्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।

निवर्तमान वडाध्यक्ष मगरद्वारा स्वर्गीय छोरीको सम्झनामा कराँते प्रतियोगिता ‍आयोजना

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष चन्द्रबहादुर थापामगर (टलक)ले आफ्नी स्वर्गीय छोरी सेमिना थापामगरको सम्झनामा कराँते प्रतियोगिता आयोजना गर्ने भएका छन् । जापान

प्रगतिशील लेखक सङ्घको अध्यक्षमा देवी दुलाल र महासचिवमा पारस ढकाल

काठमाडौँ- प्रगतिशील लेखक सङ्घ नेपालको १३ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा देवी दुलाल (क्षेत्री) र महासचिवमा पारस ढकाल चयन भएका छन् । चैत्र २३ र २४ गते काठमाडौँमा भएको प्रलेसको

देशमा शान्ति होस् भन्दै सरकारी गुठी पूजा

सन्तोष ढुङ्गेल रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा पर्ने नेपालकै एक ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल खाँडादेवी मन्दिरमा सरकारी गुठी पूजा गरिएको छ । देशमा अशान्ति र विकृति बढ्दै गएको भन्दै

बन डढेलो रोकथाम र सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अनुशिक्षण कार्यक्रम

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले सामुदायिक तथा कवुलियती बनका पदाधिकारीहरुलाई बन डढेलो रोकथाम, नियन्त्रण र सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अनुशिक्षण अभियान सञ्चालन गरेको छ । मुल आयोजक मन्थली नगरपालिका रहेको

सहकारीका सञ्चालक, व्यवस्थापक र कर्मचारीलाई करदाता शिक्षा तालिम

रामेछाप- रामेछाप जिल्लामा सञ्चाललित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुको लागि करदाता शिक्षा तालिम सञ्चालन गरिएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्था