
रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्राहीको सहजताको लागि बिहिवारबाट टोकन प्रणालीको सुरुवात गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाको प्रभावकारी र सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले विद्युतीय टोकन

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले सेवाग्राहीलाई थर्काउने गरेको गुनासो सेवाग्राहीबाट बारम्बार आउने गरेको छ । सेवाग्राहीको समस्या सुन्नै नचाहने बरु उल्टै थर्काउन गरेको गुनासो सेवाग्राहीबाट

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले नदी तटीय क्षेत्रमा वसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना प्रकाशन गरी नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क

रामेछाप- मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीका महिलाहरुले सामूहिक होमस्टे सञ्चालनमा ल्याएका छन् । चिसापानीमा अहिले ३ वटा होमस्टे सञ्चालनमा रहेका छन् । चिसापानी महिला उद्यमी समूहमा आवद्ध महिलाहरुले होमस्टे

रामेछाप- सेतो गुँरास राष्ट्रिय बालविकास सेवाद्वारा सञ्चालित “प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड” मा आधारित ८ दिने आवासीय तालिम सम्पन्न भएको छ । चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग तथा शिक्षा विकास

रामेछाप- नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति रामेछापको कार्यालय उद्घाटन गरिएको छ । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट बाल सङ्गठनको कार्यालय उद्घाटन गरिएको हो । मन्त्री गुरुङले

रामेछाप- रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूलाई रामेछापको विकासको चिन्ता रहेको बताए । सांसद तामाङले बुधवार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारसँग कुरा गर्दै भने “मलाई रामेछापको विकासको चिन्ता छ,

रामेछाप- २०८१ सालमा सञ्चालन गरिएको एसईई परीक्षामा रामेछाप जिल्लाबाट ७२.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । एसईई परीक्षामा सहभागि भएका २ हजार ३ सय ९ जना परीक्षार्थी मध्ये १ हजार

रामेछाप- विपदमा पर्ने व्यवसायीहरुलाई राहत तथा उद्दारका लागि रामेछाप उद्योग वाणिज्य सङ्घले सहयोग कोषको स्थापना गर्ने भएको छ । विपद्मा पर्ने रामेछाप उद्योग वाणिज्य सङ्घका सदस्यहरु र उनीहरुको व्यवसायमा हुने

रामेछाप- रामेछाप जिल्लाको सन् २०२५ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको बारेमा समीक्षा गरिएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र इन्सेकको आयोजनामा शुक्रवार समीक्षा कर्यक्रम आयोजना गरिएको

रामेछाप- नेपाल जातीय छुवाछुत मुक्त राज्य भएपनि व्यवहारमा अझै पनि जातीय छुवाछुत कायमै रहेको दलित समुदायले गुनासो गरेका छन् । अहिले पनि धार्मिक स्थल, सार्वजनिक स्थल र सामाजिक रुपमासमेत आफूहरुमाथि

रामेछाप – माझी समुदायकाको जन्मदेखि मृत्युसम्मको परम्परागत संस्कार र संस्कृति सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । माझी जागरण केन्द्र मन्थली–८ रामेछापले शनिवार मन्थली नगरपालिकाको गाइखुरामा “माझी समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार