Logo
मुख्य समाचार
तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो

रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङ ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै भत्किएको छ । पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण गरिएको तिल्पुङ–धोबी सडकको ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको पिच उक्किएको छ भने

अलपत्र चिस्यान केन्द्रका लागि ५० लाख बजेट बिनियोजन

रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधीने चिस्यान केन्द्र स्थानीले सरकार र प्रदेश सरकारको हानाथापका कारण निर्माण सम्पन्न भएर पनि अलपत्र अवस्था रहेको छ । बागमती प्रदेश सरकारको ७० प्रतिशत र

सडक योजना भद्रगोल, सर्वसाधारणलाई सास्ती

 रामेछाप- रामेछापको गोकुलगङ्गा गाउँपालिकामा निर्माणाधीन सडक योजनाहरू अलपत्र छन् । निर्माण व्यवसायीको लापरबाही र जिम्मेवार निकायको उदासीनताका कारण योजनाहरू समयमै सम्पन्न नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य छन् । गोकुलगङ्गा गाउँपालिकामा

पूर्वाधारको काम गर्ने मुख्य कार्यालयले गरेको काम नै गुणस्तरहिन

रामेछाप- जिल्लामा पूर्वाधारको काम गर्ने प्रमुख कार्यालय पूर्वाधार विकास कार्यालय मार्फत भएका काम नै रामेछापमा गुणस्तरहीन भएको पाइएको छ । सो कार्यालय मार्फत भएका काम निर्माणकार्य पुरा नहुँदै भत्किएपछि नागरिकको

जिल्ला प्रशासन कार्यालयले फिर्ता गराइदियो ठगिएको रकम

रामेछाप– रामेछाप नगरपालिका–७ का सविन माक्तान वैदेशिक रोजगारीको आशामा आफ्नै छिमेकीबाट ठगिन पुगे । छिमेकीले सविनलाई न्युजिल्याण्ड पठाइदिने झुटो आश्वासन दिएर रकम मागेका थिए । न्युजिल्याण्ड पठाइदिन्छु भनेपछि सविनले पनि

पूर्वाधार विकास कार्यालयको गेटकै अगाडिको कामसमेत अपारदर्शी

रामेछाप –पूर्वाधार विकास कार्यालय रामेछापको गेट नजिकै निर्माण गरिएको सडकको काम पनि गुणस्तरहिन भएको स्थानीयले आरोप लगाएका छन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले जुनसुकै विकास निर्माणका योजना

वडा सदस्य नै ठगी धन्दामा

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ का एकजना वडा सदस्य आफ्नै वडाका युवाहरुलाई ठगी गरी फरार भएका छन् । रामेछाप नगरपालिका–७ का निर्वाचित वडा सदस्य महेन्द्र मगरले आफ्नै वडाका युवाहरुलाई विदेश

जिल्लाका महत्त्वपूर्ण सडक तथा पुल समयमै निर्माण नहुँदा नागरिकलाई सास्ती

– नागरिकलाई झुक्याउने कार्यालय प्रमुखलाई कारबाही गर्नेपर्ने स्थानीयको माग । – १८ महिनामा पुरा गर्नेगरी लागेको ठेक्काको काम ४ वर्षमा सम्पन्न नहुँदा पनि कार्यालय कानमा तेल हालेर बसेको छ ।

सेवाग्राही र पत्रकारलाई नैतिकता सिकाउने पूर्वाधार विकास कार्यालय रामेछापका हाकीम पुन आफ्नो काममा भने गैरजिम्मेवार

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई बडो नैतिकता र जिम्मेवारीको पाठ सिकाउँछन् । उनले सेवाग्राहीलाई मात्र होइन, त्यस कार्यालयद्धारा सञ्चालन गरिएका

Miss Grand Nepal को मुकुट रामेछापले पहिरिने बलियो सम्भावना

काठमाडौँ–नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शनिवार आयोजना हुनेMiss Grand Nepal 2025 को ग्रान्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको माहोल तातिरहेको बेला रामेछापकी छोरी चाहना प्रधान (Contestant No. 01)

गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा ३ करोड ३१ लाख बढी राजश्व सङ्कलन

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । राहदानी, संस्था दर्ता, दण्ड जरिवाना र

पूर्वाधार कार्यालय रामेछापका हाकीम आफिको ढोका थुनेर एसी ताप्दै, समयमै आयोजना सम्पन्न नहुँदा रामेछापवासी भने सास्ती खेप्दै

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन उनको कार्यकक्षको ढोका कार्यालय समयमा सधैैैँ बन्द गरेर बस्छन् । कार्यालय समयमा ढोका थुनेर बस्न मिल्छ र ? भन्ने पत्रकारको