Logo
मुख्य समाचार
सिन्धुलीको मरिणमा विद्यार्थीसँग जनप्रतिनिधि अन्तरसंवाद

सिन्धुली- सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा बुधवार गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यार्थी र जनप्रतिनिधिबिच अन्तरसंवाद कार्यक्रम गरिएको छ । विद्यालयमा विद्यार्थीहरुले भोग्नु परेको समस्याको बारेमा विद्यार्थीेहरुले सिधै जनप्रतिनिधिसँग राख्ने तथा विद्यार्थी र

सबैलाई अलविदा लेखर सम्पर्कविहीन भएका रामेछाप अस्पतालका निमित्त मेसु डा. श्रेष्ठलाई प्रहरीले सकुशल फेला पारे

रामेछाप- सोमवार बिहान ९ः४७ बजेट सबैलाई अलविदा भन्दै लामो स्टाटस लेखर सम्पर्कविहीन भएका रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौको बालाजुमा सकुशल फेला पारेका छन् । जिल्ला

डाटा नल्याएर मैले मिस गरे : जनस्वास्थ्य कार्यालय प्रमुख झा

रामेछाप- विश्व रक्तदाता दिवसको अवसरमा जनस्वाथ्य कार्यालय रामेछापले रक्तदान तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको समन्वय तथा रामेछाप अस्पतालको प्राविधिक सहयोगमा उक्त रक्तदान

पछिल्लो ९ महिनामा रामेछापबाट ६ हजार विदेशिए

रामेछाप- रामेछाप जिल्लाबाट चालु आर्थिक वर्षको ९ महिनामा करिब ५ हजार मानिस वैदेशिक रोजगारीमा गएका छन् । गत साउनदेखि चैत महिनासम्म रामेछापबाट ४ हजार ७ सय २० पुरुष र १

अब वडाहरुको सङ्घर्ष सुरु भएको छ : खड्का

रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्र्की) ले अब मन्थली नगरपालिकाका वडाहरुको सङ्घर्षको दिन सुरु भएको बताएकी छन् । बुधवार मन्थली नगरपालिका–१० चनखुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रामेछापका सुनचाँदी व्यवसायी आन्दोलित

रामेछाप- रामेछापका सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेर कालो ब्यानर टाँगेका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका हुन् । बिहिवार नेपाल सुनचाँदी

बालबालिकामाथि हुने हिंसा क्षम्य हुने छैन : प्रजिअ थापा

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका सबै वडाहरु बालमैत्री शासनयुक्त वडा घोषणा भएका छन् । रामेछाप नगरपालिकाका ९ वटै वडाहरु मङ्गलवार एकैदिन बालमैत्री शासनयुक्त वडा घोषणा गरिएका हुन् । रामेछाप नगरपालिका

अनेम सङ्घ (क्रान्तिकारी) मन्थली नगर अध्यक्षमा मञ्जु माझी

रामेछाप- अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मन्थली नगर कमिटीको प्रथम सम्मेलनबाट मञ्जु माझी अध्यक्ष पदमा निर्विरोध निर्वाचित चयन भएकी छन् । माझीको नेतृत्वमा गठन कार्यसमितिको पदाधिकारीहरूमा उपाध्यक्ष भगवती चौहान, बिन्दा

दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । किशोरीहरुले आफ्नो सुरक्षा गर्न आफै सक्षम हुनुपर्छ भन्ने उद्देश्यले किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।

रामेछाप काङ्ग्रेसको अन्तरकलह उत्कर्षमा

सन्तोष ढुङ्गेल रामेछाप– नेपाली काङ्ग्रेस रामेछापको पार्टी भित्राको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले एकलौटी र मनोमानी ढङ्गले पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै इतरपक्षले विरोध गरेका छन्

निर्माण भइनसक्दै भाँचियो ठेडीखोला पुल

सन्तोष ढुङ्गेल रामेछाप – जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ दाई जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल निर्माण भइनसक्दै भाँचिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल

प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला

सन्तोष ढुङ्गेल रामेछाप- पुर्वगृहमन्त्री नेपाली काङ्ग्रेसका नेता एवम् राष्ट्रियसभाका संसद कृष्णप्रसाद सिटौलाले प्रचण्डले नेपाली काँग्रेसलाई धोका दिएकै कारण वर्तमान सरकार निर्माण भएको बताएका छन् । बुधवार नेपाली काङ्ग्रेस रामेछाप नगरपालिकाको