Logo
मुख्य समाचार
रामेछापमा सूचना दिवसमा अन्तर्क्रिया कार्यक्रम

रामेछाप – राष्ट्रिय सूचना दिवसको अवसरमा मङ्गलवार रामेछाप जिल्लामा सूचनाको हकको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । दिवसको अवसरमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीबिच अन्तर्क्रिया कार्यक्रम आयोजना

सुनापतिबाट सुरु भएको गाउँगाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने अभियान रामेछाप हुँदै गोकुलगङ्गा पुग्यो

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज सेवा उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ विवरण सङ्कलन अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियान अन्तर्गत सोमवारदेखि गोकुलगङ्गामा परिचयपत्र

तामाकोशी र सुनकोशी किनारमा सावधानी अपनाउन प्रशासनको आग्रह

रामेछाप- आउँदो शनिवार तामाकोशी र सुनकोशी नदी किनारमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । कार्यालयले बिहिवार सार्वजनिक गरेको सूचनामा दोलखाको विगु गाउँपालिका–१ मा रहेको ४५६ मेगावाट

निजी विद्यालयहरू आन्दोलनमा : पालिकामा बुझाए ज्ञापनपत्र

रामेछाप- देशभरका निजी विद्यालयहरूले आजबाट आन्दोलन सुरू गरेका छन् । सरकारले शिक्षा ऐन २०२८ लाई विस्थापन गर्न ल्याएको नयाँ शिक्षा ऐनको मस्यौदाप्रति आपत्ति जनाउँदै आन्दोलन सुरू गरेको हो । निजी

ड्रायगन खेतीबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

सन्तोष ढुङ्गेल रामेछाप- देख्दा सामान्य लाग्ने तर मनग्ये आम्दानीको श्रोत बनेको छ ड्रायगन खेती । जिल्लामा पछिल्लो समयमा व्यवसायिक खेतीनै गरेर लाखौँ रकम भित्र्याउँ छन् रामेछापका कृषक । अझ कतिले

खाँडादेवी मन्दिर जाने सडक कालोपत्र गरिने

सन्तोष ढुङ्गेल रामेछाप- धार्मिक आस्था एवम्  वश्विास रहेको जिल्लाकै धार्मिक, ऐतिहासएिक एवम् पर्यटकीय स्थल प्रसिद्ध शक्तिपिठ खाँडादेवी मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गर्दै मन्दिर जाने सडक कालोपत्र गरिने

रामेछापमा स्कारपियो दुर्घटना, एकको मृत्यु, एकजना घाइते

रामेछाप- मन्थली नगरपालिका–६ भलुवाजोरको बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा जनाएको मृत्यु भएको छ भने एक जना गम्भीर भाइते भएका छन् । आइतवार बिहान सदरमुकाम पारिवारिक भेटघाटको लागि रामेछापको मन्थलीबाट

खुर्कोट बेलिब्रिजमा बढ्दो जोखिम : मर्मतका लागि नेपाली सेना खटियो

रामेछाप- रामेछापलाई तराई र राजधानी काठमाडौँसँग जोड्ने मुख्य नाकाको रुपमा रहेको सुनकोसी नदीमा गत वर्षमात्रै जडान गरिएको बेलिब्रिजमा समस्या देखिएपछि मर्मतका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली खटिएको छ । बेलिब्रिज

वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

सन्तोष ढुङ्गेल रामेछाप- जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ ले वडाबासीलाई वडा कार्यालयबाट नै राष्ट्रिय परिचयपत्र वितरण र नयाँ दर्ता सुरु गरेको छ । मङ्गलवार प्रमुख जिल्ला अधिकारी, रामेछाप नगरपालिकाकी

भटौली खोलाको पुल केही दिनमै सञ्चालनमा आउने

रामेछाप-रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्डमा ठुला सवारी आवागमनमा अवरुद्ध भएको छ । शनिवार बिहान भटौली खोलामा आएको बाढीले पक्की पुलमा क्षति पुर्याएपछि

रामेछापमा पनि मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ३ कठजोरमा कोदो रोपेर प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । ‘पारम्परिक आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ सरकारले

तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो

रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङ ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै भत्किएको छ । पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण गरिएको तिल्पुङ–धोबी सडकको ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको पिच उक्किएको छ भने