
२३ वैशाख २०७४, रामेछाप– स्थानीय तहको पहिलो चरणको निर्वाचन आउँन अब १० दिनमात्र बाँकी रहँदा स्थानीय मतदाताबीच कस्तो उम्मेदवारलाई मतदान गर्ने भन्ने बहस सुरु भएको छ । उम्मेदारी दर्ता

२३ वैशाख २०७४- व्यवस्थापिका संसदमा विधिवतरुपमा प्रवेश गरिसकेको महाअभियोगको प्रस्तावलाई शुक्रबार सर्वोच्च अदालतले रोकेको छ । सर्वोच्च अदालतले संसदको विशेषाधिकारमाथि हस्तक्षेप गरेको भन्दै संसद सचिवालयले न्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध संसदको

वैशाख १३, रामेछाप – सरकारले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई पर्वको रुपमा मनाउने घोषणा गरे पनि रामेछाप जिल्लाका अल्पसंख्यक हायु र सिमान्तकृत समुदाय पहरी, थामी, वादी र

बैशाख १३, रामेछाप– नेपाली कांगे्रसले रामेछाप नागरपालिको मेयर सहितको उम्मेदवार चयन गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय समितिको बैठकले उम्मेदवार चयन गरेको हो । काँग्रेसले रामेछाप नगरपालिकाको मेयर उपमेयरसँगै ८

मन्थली- आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाको मयेर सहित १० वडाका उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्रले मन्थलीमा शनिबार एक

मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना।

वैशाख ९– सरकार र मधेसी मोर्चाबीच आज निर्णय बार्ता हुने सरकार र मोर्चा दुवै पक्षले जनाएको छ । संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने प्रतिबद्धता सरकारले जनाएपछि मोर्चाले सहमति

चैत्र ७, काठमाडौं– सभामूख ओनसरी घर्तिमगरले महिलाहरुले प्रमूख पदमा दाबी गर्नुपर्ने र स्थानीय तहको नेतृत्वमा आउनु पर्ने बताएकी छन् । काठमाडौंमा बिहीबारबाट सुरु भएको ‘विश्वको आधा आधा हिस्सा ः स्थानीय

चैत्र ७, रामेछाप– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । बैंककबाट उपचार गरेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३१ गतेका लागि निर्धारित चुनाव कसैले रोकेर नरोकिने बताए । संविधान बन्न रोक्न जस्तै चुनाव रोक्न षडयन्त्र भइरहे पनि त्यसको सामना गरिने उनले बताए ।

वैशाख १, रामेछाप– करिब अढाई सय वर्ष पुरानो ईतिहास बोकेको रामेछापडाँडामा लाग्ने बिहिबारे हाटको ब्यवस्थापन हुन नसक्दा दिनदिनै भद्रगोल बन्दै गएको छ । राजा रणबहादुर शाहको पालादेखि तात्कालिन रामेछाप गाविस

चैत ३१, काठमाडौं । सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक