Logo
मुख्य समाचार
रामेछाप नगरपालिकाका निर्वाचित प्रतिनिधिले लिए सपथ

९ जेष्ठ २०७३-रामेछाप– रामेछाप नगरपालिकाका निर्वाचिन प्रतिनिधिहरुले मंगलबार सपथ लिनुका साथै पदभार ग्रहरण गरेका छन् । मतगणना सकिएको  तीन दिनपछि निर्वाचित प्रतिनिधिले सपथ लिएका हुन् । गौरीशंकर मावि. रामेछापको भवनमा

पाँचवर्ष भित्र मन्थली नगरका सबै वडाका सडक कालोपत्रे गर्छु– वस्नेत

६ वैशाख २०७४-    मन्थली नगरपालीकाको नवनिर्वाचित मेयर रमेशकुमार वस्नेतले पाँच वर्षभित्र मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुको सडक पिच गर्ने बताउनु भएको छ । वस्नेतले आगामी ३ महिनाभित्र मन्थली नगरपालिकालाई कस्तो शहर

मेरो पहिलो काम सडक विस्तार हुनेछः थापामगर

५ जेष्ठ २०७४–रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको नवनिर्वाचित मेयर नरबहादर थापामगरले नगरपालिकाको सबै वडाहरुमा सडक सञ्जालले जोड्नु आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।  त्यसैगरी खानेपाली शिक्षा, र स्वास्थ्य पनि आफ्नो

रामेछापमा नेकपा एमालेको बर्चस्व

५ जेष्ठ २०७४– रामेछापको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बर्चस्व कायम गरेको छ । जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकाको मतपत्र गनिसक्दा जिल्लामा एमालेको बर्चस्व कायम भएको हो । रामेछापमा

मन्थली नगरपालिकाका निर्वाचित प्रतिनिधिले सपथ लिए

५ जेष्ठ २०७४– स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका रामेछाप जिल्ला अन्तर्गत मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहरण गरेका छन् । जिल्लाको मत गणना सकिए लगत्तै मन्थली नगरपालिकाका मेयर उपमेयर सहित मन्थली

रामेछापमा मत गणना जारी १ नगरपालिका र ३ गाउँपालिकामा सम्पन्न

४ वैशाख २०७४- रामेछाप जिल्लमा रहेको २ नगरपालिका र ६ गाउँपालिका मध्य १ नगरपालिका  ३ गाउँपालिकाको मत गणना सकिएको छ ।  पछिल्लो मत परिणाम अनुसार मन्थली नगरपालिकाको मेयर र उपमेयर

उमाकुण्डमा एमाले विजयी

३ जेठ २०७४-  रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । उमाकुण्डको परिणाम अनुसार गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली काँग्रेसकी उर्मिला कार्की बस्नेत

रामेछापको गोकुलगंगा गाउँपालिकामा एमाले विजयी

३ जेष्ठ २०७४- रामेछाप जिल्लको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार खड्गबहादुर सुनुवार ३ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित हुनुभएको छ । खड्गबहादुर सुनुवारको प्रतिस्पर्धी नेपाली काँग्रेसका

रामेछापमा मत गणना जारी काँग्रेस ४ एमाले ३ र माओवादी १ वडामा विजयी

२ जेष्ठ २०७४ रामेछाप- रामेछाप जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकामा मत गणना जारी रहेको छ । मंगलबार विहानसम्मको मत परिणाम अनुसार  नगरपालिका र गाउँपालिकामा गरि नेपाली काँग्रेस ४ वडामा

रामेछापमा माओवादीले मन्थली र काँग्रेसले गोकुलगंगाबाट खाता खोल्यो

१ जेष्ठ २०७४ रामेछाप- स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा माओवादी केन्द्रले मन्थली नगरपालिका वडा नं. १ र नेपाली काँग्रेसले गोकुलगंगा गाउँपालिका–१ बाट खाता खोलेको छ । त

रामेछापमा मतदान सम्पन्न, मत गणना भोली हुने

३१ वैशाख २०७४- रामेछाप जिल्लामा मतदान प्रक्रिया सम्पन्न भएको छ । जिल्लाको ९० मतदान केन्द्र र १ सय ७० मतदान स्थालमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको

एमाले र माओवादी झडपमा २ घाइते एकको अवस्था गम्भीर

३१ वैशाख २०७४, रामेछाप- नेकपा एमाले र माओवादी  केन्द्रका कार्यकर्ताबीच गयराति १२ बजे लिखु गाउँपालिकाको खिम्तीमा झडप हुँदा माओवादीका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर