रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुको सामान्य परिवारमा जन्मिएका सुशील सानै उमेरदेखि केही गर्नु पर्छ भन्ने स्वभावका थिए । विद्यालय सम्मको अध्ययन गाउँमा नै सकेर राजधानी प्रवेश गरेका
रामेछाप– लम्पी स्किन सङ्क्रमण नियन्त्रणका लागि नेपाल पारा भेटेरीनरी एण्ड लाइभष्टक एसोसिएसन रामेछापले संघीय सरकारलाई ६ बुँदे मागसहित ज्ञापन–पत्र बुझाएको छ । महामारी नियन्त्रणमा संघीय सरकारले ध्यान नदिएको भन्दै
रामेछाप- बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फत जिल्ला अस्पताल रामेछापले शववाहन प्राप्त गरेको छ । उक्त शववाहन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सोमवार जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनलाई
रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ३० लाख ७० हजार राजस्व उठाएको छ । अन्य पालिकाहरुको तुलनामा लिखु तामाकोसी गाउँपालिकामा राजस्व कम उठेको पाइएको छ ।
रामेछाप–सडक सञ्जार विस्तार र पक्की पुल निर्माण भएसँगै झोलुङ्गे पुल बेवारिसे बनेका छन् । पम्की पुल र सडक विस्तार हुनुअघि यात्रालाई नदीबाट सुरक्षित गराउँने साथै पैदल यात्रालाई छोट्याउने झोलुङ्गे
धादिङ – धादिङ बेसीबाट ५ किलोमिटर पूर्व लागेपछि आइपुग्छ बसाह गाउँ । धेरै घर क्षेत्री बाहुनको रहेको बसाहा गाउँमा २०७२ सालको भुकम्पपछि प्रायः सबै घर ढलान भएका छन् ।
दोलखा- देशभर गाई भैँसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किनको प्रकोप चौँरी गाईमा पनि फैलिएको छ । दोलखाको उत्तरी हिमाली क्षेत्र कालिञ्चोक, बिगु, भीमेश्वर र शैलुङ क्षेत्रमा पालिएका चौँरीमा लम्पी स्किनको
रामेछाप- नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले २५ औं स्थापना दिवस तथा रजत जयन्ती विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । नवजागतरण साकोसले रजत जयन्तीको अवसरमा संस्थाका भुतपूर्व
रामेछाप– नेपाली काँग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको काँग्रेसले जनाएको छ । केन्द्रीय समितिको निर्णय
रामेछाप- रामेछाप जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढेको छ । आर्थिक वर्ष २०७९/०८० एक वर्षको अवधिमा ५१ वटा आत्महत्याका घटना घटेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
रामेछाप –लम्पी स्किन संक्रमणबाट रामेछाप जिल्लामा ३ सय ८१ चौपायाको मृत्यु भएको छ भने २१ हजार बढी पशु चौपाया संक्रमित भएका छन् । लम्पी स्किनबाट जिल्लाभरीका २१ हजार २५
सिन्धुली । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले यस पटक सरकार सुन तस्करको जरासम्म पुग्ने दावि गरे । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दाहालले पत्रकारहरुसँग कुरा