Logo
समाचार
गुडिरहेको टिफरबाट खसेर एकको मृत्यु

रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ भैसेश्वरमा गुडिरहेको टिफबाट खेसेर एक जनाएको मृत्यु भएको छ । सुकाजोर खोलाबाट बालुवा लिएर मन्थली नगरपालिका–४ सालुतर्फ जाँदै गरेको प्रदेश नं. ३०१००३ क ५७६४ नम्बरको टिफरबाट

युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया लैजान्छु भनि ठगी गर्ने पक्राउ

रामेछाप- युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया पठाइदिन्छु भनि ठगी गरेको आरोपमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ का साजन मगर भनिने होमबहादुर मगर पक्राउ गरेका छन् । युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया लगायतका देशमा लैजान्छु

अक्षता राष्ट्रिय दैनिक १४ पाैष २०८१ इपेपर

सिन्धुलीको क्यानेश्वरमा एकीकृत स्वास्थ्य शिविर

सिन्धुली- सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले उक्त पालिकाको ३ वटा वडाका नागरिकलाई लक्षित गरी एकिकृत स्वास्थ्य शिविर आयोजना गरेको छ । उक्त गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का नागरिकलाई

मन्थलीको ३ र ४ लाई जोड्ने झोलुङ्गे पुल बन्दै

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ४ लाई जोड्ने झोलुङ्गे पुल निर्माण भइरहेको छ । वडा नम्बर ३ को अर्चले र वडा नम्बर ४ को गैराथोकलाई

सिन्धुलीमा किशोरी समूहबिच लोकगीत प्रतियोगिता

सिन्धुली- प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा लोकगीत प्रतियोगिता सञ्चालन गरिएको छ । शनिवार आयोजना गरिएको उक्त प्रतियोगितामा सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीमा रहेको समृद्धि

अक्षता राष्ट्रिय दैनिक १३ पाैष २०८१

मन्थलीमा तीन दिने स्काउट ट्रुप लिडर तालिम

रामेछाप- रामेछापको मन्थली नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयका ५६ जना विद्यार्थीलाई स्काउट ट्रुप लिडर तालिम दिइएको छ । माध्यमिक र आधारभूत गरी २८ वटा विद्यालयका ५६ जना विद्यार्थीलाई नगरपालिकाको

तीन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन गरिएको तीन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । साना करदाताहरु आफैले

सिन्धुलीमा घुम्ती शिविरबाट १५ सय नागरिकता जारी

सिन्धुली– सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट १ हजार ५ सयभन्दा बढी नागरिकता जारी गरेको छ । पौष १ गतेबाट ९ दिनेसम्म सञ्चालन गरिएको घुम्ती शिविर मार्फत

बालमैत्री शासन अन्तर्गत मन्थली–१ को ४३ सूचक पूरा

 रामेछाप– बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम अन्तर्गत रामेछपको मन्थली नगरपालिका वडा नम्बर १ ले ४३ वटा सूचकहरु पूरा गरेको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१

सुकाजोरमा ५ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा

रामेछाप-  रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरले ५ सयजना वडावासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सयभन्दा बढी घरपरिवारको स्वास्थ्य बिमा वडाले