Logo
समाचार
अक्षता राष्ट्रिय दैनिक ११ पाैषा २०८१

मन्थलीमा पानीको महसुल घट्ने

रामेछाप- मन्थलीमा वितरण भएको खानेपानी धाराको मासिक शुल्क घट्ने भएको छ । बुधवार मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २२ औँ बार्षिक साधारण सभाले खानेपानीको मासिक न्यूनतम शुल्क घटाउने निर्णय

साना करदातालाई लेखा व्यवस्थापन तालिम

रामेछाप– मन्थली नगरपालिका–१ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधवारदेखि तीन दिने लेखा व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । साना करदाताहरु आफैले लेखा व्यवस्थापन गर्न सकुन

पत्रकार अधिकारीले महासङ्घमा स्वतन्त्र उम्मेदवारी दिने

  रामेछाप- पछिल्लो समय नेपाल प्रेस यूनियनको गतिविधि साङ्गठानिक रुपमा नभई व्यक्तिगत स्वार्थमा केन्द्रीत हुनथालेको भन्दै प्रेस युनियन त्याग गरेका नेपाल प्रेस युनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रित अधिकारीले स्वतन्त्रा उम्मेदवारी

अधिकारी र ढुङ्गेलले छाडे यूनियन

  रामेछाप- नेपाल प्रेस यूनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी र यूनियनका केन्द्रीय पार्सद सन्तोष ढुङ्गेलले नेपाल प्रेस यूनियन त्यागेका छन् । पत्रकारद्धय अधिकारी र ढुङ्गेलले संयुक्त रुपमा हस्ताक्षर गरी यूनियनको

नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने

  रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको बताए । नगरप्रमुख न्यौपानेले भने, ‘नेपालमा जति पनि भ्रष्टाचार भएको छ, त्यो कि त छोराछोरीलाई

मन्थली र खाँडादेवीमा क्षमता विकास तालिम

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिम समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को

फोटो पत्रकार समूह रामेछाप देशकै उत्कृष्ट

रामेछाप- राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रामेछाप शाखा देशभरकै उत्कृष्ट शाखा बन्न सफल भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७ औँ वार्षिक साधारण सभा तथा १३ औँ केन्द्रीय

रामेछापमा मुटु रोगका बिरामी बढे

  रामेछाप- रामेछाप अस्पतालले महिनाको एक दिन विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालन गर्दै आएको छ । विशेषज्ञ सेवा लिन आउने बिरामीहरु मध्ये मुटु रोगका बिरामी धेरै रहेको अस्पतालका सूचना अधिकारी ज्योति

आयोजकले जित्यो प्रतियोगिताको उपाधि

रामेछाप- तिहारको अवसरमा शैले शिखर युवा क्लवले रामेछाप नगरपालिकामा आयोजना गरेको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । रामेछाप नगरपालिका–८ को टुँडिखेलमा आयोजना गरिएको पुरुष फुटबल प्रतियोगिताको उपाधि

साहाराको नाफा करिब साँढे ९ लाख

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । मन्थली र रामेछाप नगरपालिकालाई कार्यक्षेत्र बनाएको

रामेछापमा बाढीले कति क्षति पुर्यो अझै एकीन छैन

  रामेछाप- गत असोज महिनाको १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण अन्य जिल्लाहरुमा जस्तै रामेछाप जिल्लामा पनि ठुलो क्षति पुगेको छ । रामेछाप जिल्लालाई जोड्ने ७ वटा झोलुङ्गे