Logo
समाचार
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयमा खाँडादेवी गाउँपालिका अध्यक्षको बिमती

  रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयमा विमती जनाएका छन् । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षका कारण जिल्लामा पु¥याएको क्षतिको विषयमा

सरकारको “उज्यालो नेपाल” अभियान सार्थक बनाउन सहकारीले सहयोग गर्नुपर्छ : कान्छाराम

रामेछाप- उर्जा, सिँचाई तथा जलस्रोत राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सरकारको “उज्यालो नेपाल” अभियानलाई सार्थक बनाउन सहकारीले सहयोग गर्नुपर्ने बताए । सोमवार नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको

रामेछापको सैपुमा नमुनादीप कप भलिबल प्रतियोगिता सुरु

रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा आइतवारदेखि नमुनादीप कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम ) ले उद्घाटन गरेका

सरकारी कामको तरिका परिवर्तन गर्न सरोकारवालाको सुझाव

  रामेछाप- जिल्लाका सरोकारवालाहरुले सरकारी काम गराइको तरिका परिवर्तन गर्न सुझाव दिएका छन् । जिल्ला समन्वय समिति रामेछापकोे वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन् । आर्थिक वर्ष

प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण

  रामेछाप- रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोट पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि बिहिवार प्राविधिकसहितको टोलीद्वारा निरीक्षण गरिएको छ । रामेछाप जिल्लाको प्रवेशको मुख्य नाकाको रुपमा रहेको खुर्कोट पुल बाढीले

मन्थली नगरपालिकाको नबुघाट क्षतिग्रस्त

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ नबुघाट सुनकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको छ । खरबुजालगायतका फलफूल तथा धान बाली लगाएको सयौँ रोपनी खेत बगरमा परिणत भएको छ भने सिँचाइ आयोजना

सिन्धुलीको रामेछापमाथि छोटे भाइको व्यवहार

  रामेछाप- दैनिक उपभोग्य खाद्यान्नलगायतका इन्धन, निर्माण सामग्री जस्ता अत्यावश्यक बस्तुहरू सिन्धुली जिल्ला भएर रामेछाप आउनुपर्छ । सिन्धुली जिल्लाको बाटो प्रयोग गर्नुपर्ने भएकाले सिन्धुलीले सधैँभरि रामेछाप जिल्लामाथि हेपाहा प्रवृत्ति देखाउँदै

मन्थलीबाट देवीटार हुँदै काठमाडौँ यातायात सञ्चालन

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट दोलखाको किर्ने, चरिकोट हुँदै काठमाडौँका लागि अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । दोलखाको किर्नेस्थित हिमाल पावर लिमिटेडको प्राङ्गणबाट तिहारसम्मका लागि अस्थायी सडक सञ्चालनमा आएसँगै सिधै

खाँडादेवीमा स्थानीय बाल अधिकार समिति गठन

रामेछाप – खाँडादेवी गाउँपालिकामा स्थानीय बालअधिकार समिति गठन गरिएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङको अध्यक्षतामा समिति गठन गरिएको हो । बालबालिकाको अधिकार तथा

व्यवसायीलाई हतोत्साहित नगरी कानुन कार्यान्वयन गर्छौँ : प्रजिअ पौडेल

  रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले व्यवसायीलाई हतोत्साहित नगरी बजार अनुगमन तथा कानुन विपरीतका काम भएमा नियमन गर्ने बताएका छन् । व्यवसायीलाई नियम, कानुन विपरीत काम नगर्न आग्रह

बोलेरो दुर्घटनामा १ को मृत्यु ६ घाइते

  रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा १८ च १८३९

संविधान दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता

  रामेछाप- संविधान दिवसको अवसरमा रामेछाप जिल्लामा मङ्गलवार मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ । संविधान दिवस २०८१ को अवसरमा जिल्ला सदरमुकाम तथा स्थानीय तहमा विभिन्न कार्यक्रमहरु सञ्चलन भइरहेको छ