रामेछाप- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अवसरवादी नेताहरुका कराण कम्युनिष्ट एकता असफल भएको बताए । मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै कम्युनिष्ट पार्टीमा रहि विभिन्न
रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले खेल क्षेत्रको विकासविना देश विकास सम्भव नरहेको बताए । मन्थली माध्यमिक विद्यालय अन्तर्गत (सिटिइभिटी) नेविसंघ इकाइले वि.पी. स्मृति दिवसका अवसरमा अयोजना गरेको मन्थली
रामेछाप- नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा
रामेछाप- नेपाली काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामले घमण्ड गरे पार्टीबाट निकाल्ने चेतावनी दिए । कान्छारामले व्यक्तिगत कुण्ठा र अहंकारका आधारमा पार्टी चलाएको खड्काको आरोप
रामेछाप– राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको अध्यक्षमा मिलन विक चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम भेलाले विकलाई अध्यक्ष रहेकोे ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो
वित्तीय सारक्षरता कक्षा आउन थालेपछि समयको महत्व बुझेकी ३६ वर्षीया कल्पना चापागाई समयको सदुपयोग गर्न थालेकी छन् । समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि बढेको छ । कल्पना यतिबेला समय
रामेछाप– खाँडादेवी गाउँपालिका–७ का बाख्रा पालक कृषकहरुका लागि ब्याडको बोका प्रदान गरिएको छ । खाँडादेवी गाउँपालिकासँगको सहकार्यमा बिएम जेट जर्मन, चाइल्ड एड नेटवर्क फाउण्डेसन नेपाल (क्यान) को आर्थिक सहयोगमा सामुदायिक
खोटाङ– खोटाङमा गोरु काटेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरु मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको खोटाङ प्रहरीले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–४