सिरहा– सिरहाको मिर्चैयास्थित वाम गठबन्धनको संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । मिर्चैया नगरपालिका–६, मा रहेको वाम गठबन्धनको चुनावी प्रचारप्रसारका लागि स्थापना गरिएको कार्यालयमा बम विष्फोट भएको हो । सिरहा
रामेछाप– पहिलो चरण्मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे प्रचार प्रसारको समय अन्तिम भएको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ वटा जिल्लाम आइतबार हुने निर्वाचनमा दललाई दिइएको प्रचारप्रसारको समय बिहीबारबाट
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शुक्रबार मंसिर ८ गते नेपाल बन्द आह्वान गरेको भनि गरिएको प्रचार निराधार भएको जनाएको छ । विप्लव माओवादीले भनेको छ ‘हाम्रो पार्टीले बन्द आह्वान गरेको
रामेछाप– यही मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वचनमा खटिएका रामेछाप जिल्लाका कर्मचारीहरु बिहीबार बेलुकासम्म सबै मतदान केन्द्रहरुमा पुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
काठमाडौं–आफूलाई अवतारी लामा भन्दै उपचारका नाममा महिलाहरुलाई यौन शोषण गर्ने सिन्धुली दुम्जाका ५६ वर्षिय टुल्कु लामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले रिम्पोछे छुल्ठिम दोर्जे योन्तान
रामेछाप- नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले वामगठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै मतदातालाई पत्र लेखेका छन् । अध्यक्ष ओलीले सामान्य मतदातालाई समेत निर्वाचनमा सहभागि हुन र वामगठबन्धनका उम्मेदवारलाई मतदान
रामेछाप- वामगठबन्धन रामेछापले यही मंसिर ७ गते लिखु गाउँपालिकाको खिम्ती बजारमा बृहत जनसभा गर्ने कार्यक्रम तय गरेको छ । वामगठबन्धनले लिखु गाउँपालिका, गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकालाई केन्द्र बनाएर
संघीय समाजवादी फोरम नेपाल रामेछापले यही मंसिर ६ गते गोकुलगंगा गाउँपालिकाको वडा नम्बर ६ फर्पुमा बृहत जनसभा गर्ने भएको छ । यही मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा
रामेछापको प्रतिनिधिसभाका लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा रामेछापको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अहिले
१५ असोज २०७४ रामेछाप रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ६ मा करेण्ट लागेर दुई जना अचेत भएका छन् भने एक जना गम्भीर घइते भएका छन् । करेन्ट लागेर दोरम्बा गाउँपालिका–६
१० असोज २०७४ रामेछाप रामेछाप जिल्लाको लिखु गाउँपालिका–७ स्थित हलेदेवेसीमा टाटा सूमो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको उपचारमा संम्लग्न चिकित्सकहरुले बताएका
६ असोज २०७२ रामेछाप रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ विटारस्थित केराबारीमा यात्रु बाहक बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृत्यु