सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग

 शुक्रबार, जेष्ठ १२, २०७४ | onlinenews

जेठ १२, काठमाडौं –  ‘सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग’ शिर्षकमा यो खबर आजको नयाँ पत्रिकामा छ ।
यी हुन् सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग
१. बढाइएको २२ वटा स्थानीय तहको निर्णय
२. प्रधानन्यायाधीशमाथिको महाअभियोग
३. संविधान संशोधन विधेयक
४. टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने निर्णय
५. निर्वाचनको धाँधली छानबिनका लागि संसदीय समिति

प्रतिकृया

Add