चुनाव सर्यो, के गर्छन म्यादी प्रहरी ?

 बिहिबार, जेष्ठ १८, २०७४ | onlinenews

जेठ १८, काठमाडौं – दोस्रो चरणको निर्वाचनको दिन आउन अझै २७ दिन बाँकी छ । भरतपुर महानगरपालिकाबाहेक पहिलो चरणमा मतदान भएका सबै तहको नतिजा आइसकेको छ ।

गृहले यो बीचमा म्यादीलाई प्रहरीको सहयोगीका रुपमा परिचालन गरेको छ । आजको नागरिकमा यो खबर छ ।

निर्वाचन केन्द्रित सुरक्षा योजना कार्यान्वयनमा नआएसम्म ७५ हजार म्यादी प्रहरीसँगै शान्ति सुरक्षा, सवारी व्यवस्थापनलगायत काममा खटिनेछन् ।

प्रतिकृया

Add