रामेछापको फर्पुमा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु, जिल्ला विपद व्यवस्थापन समितिद्धारा पीडित परिवारलाई २ लाख ५० हजार राहत प्रदान
शुक्रबार, साउन ११, २०८१
असार १३, २०७४ काठमाडौं
आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ ।
सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ ।