भारतीय कफीलाई नेपाली भन्दै बिक्री

 आइतवार, साउन ८, २०७४ | onlinenews

८ साउन २०७४

भारतबाट आयात गरिएको कफीलाई स्वशी ब्रान्ड भन्दै बिक्री भएको पाइएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

केही ठूला व्यवसायी र बिचौलियाको मिलेमतोमा गुणस्तरहीन भारतीय कफीलाई नेपालमै उत्पादन भएको भनेर बिक्री गरिएको हो ।

भारतबाट आयातित ग्रिन बिन्स नेपालकै उत्पादन भनेर सस्तो मूल्यमा बिक्री हुन थाले पछि स्वदेशी कफीले बजार पाउन छाडेको छ ।

प्रतिकृया

Add