मन्थलीमा लक्ष्मी बैंक

 बिहिबार, भदौ १, २०७४ | onlinenews

१ भदौ २०७४ रामेछाप


रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा लक्ष्मी बैंकले पनि आफ्नो शाखा स्थापना गरेको छ । ‘क’ वर्गको इजाजत प्राप्त लक्ष्मी बैंकले बुधबारबाट औपचारिक रुपमा बैंकिङ्ग कारोबार सुरु गरेको हो ।
साथै लक्ष्मी बैंकले आफ्नो एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ । लक्ष्मी बैंकले आफ्नो खाशा स्थापना गरेपछि सदरमुकाम मन्थलीमा सरकारी तथा गैरसरकारी गरि बंैकहरुको संख्या १ दर्जन नाघेको छ ।

प्रतिकृया

Add