बोर्डिङको आयोजनामा अन्तर कलेज फुटबल

 बुधबार, पुस २६, २०७४ | onlinenews

काठमाडौ । कुमारी इङलिस बोर्डिङ स्कुल टुसालले अन्तर कलेज ‘६’ ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगिता आजदेखि ३० गतेसम्म सञ्चालन हुने कुमारी इङलिस बोर्डिङका स्कूलका प्रधानाध्यापक मनोजप्रसाद भट्टराईले बताए । प्रतियोगिता चाबाहिल तरकारी बजारको मैदानमा हुनेछ ।
प्रतियोगिताका विजेताले २५ हजार र उप–बिजेताले १५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त https://www.cialissansordonnancefr24.com/ गर्नेछन् । प्रतियोगिता नक–आउट आधारमा खेलाइने छ । प्रतियोगिता १६ टिम खेलाडीको सहभागिता रहेको छ ।

प्रतिकृया

Add