माओवादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन

 आइतवार, फाल्गुन ६, २०७४ | onlinenews

नेकमा माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
सिंहदरवारमा बसेको बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकालाई प्रमाणपत्र पनि वितरण गरेका छन् । बैठकमा प्रचण्डले एमालेसँगको एकता प्रक्रियाबारे सामान्य जानकारी पनि गरएका थिए ।

प्रतिकृया

Add