निजी विद्यालयको मिलेमत्तोमा परीक्षा अमर्यादित

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

सिरहा । सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकमलिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने गरेको पाइएको छ । सेन्टर खर्चको लागि सहयोग गर्ने र गार्ड बापतको रकम पनि नलिने शर्तमा केन्द्राध्यक्षहरुले निजी विद्यालयका शिक्षकलाई गार्ड गरेको बुझिएको छ । रामदुलारी उच्च मा.वि. कल्याणपुर जब्दीका केन्द्राध्यक्ष लालदेव साहले आफ्नै विद्यालयको शिक्षकलाई गार्ड नगराखी परीक्षामा सहभागी रहेका निजी विद्यालयको शिक्षकहरुलाई परीक्षाको गार्डमा राखेका हुन् ।

प्रतिकृया

Add