दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले सेवा दिने

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।
अधिकांश बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने जानकारी दिएका हुन् ।
सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल बैंक, जनता, स्ट्याण्डर्ड चार्टड बैंकलगायतले विदाको दिन खुला रहने काउन्टरको बारेमा सूचना सार्वजनिक नै गरिसकेका छन् ।

प्रतिकृया

Add