कर्णाली प्रदेशमा पनि भेटियो कोरोना संक्रमित, संक्रतिको संख्या ३७५

 सोमवार, जेष्ठ ५, २०७७ | onlinenews
Share this

५ जेठ, रामेछाप– नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ जना पुगेको छ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको हो ।
धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

Share this

प्रतिकृया

Add