हाम्रो अनलाइनले ग¥यो आफ्ना पत्रकारहरुको कोरोना विमा

 बुधबार, जेष्ठ २१, २०७७ | onlinenews
Share this

२१ जेठ, रामेछाप– पवित्र मिडिया प्रालिद्धारा सञ्चालीत हाम्रो अनलाइन ज्यूजले आफ्ना अनलाइनमा आवद्ध पत्रकारहरुको कोरोना विमा गरिदिएको छ । आइएमई जनरल इन्स्योरेन्सको शाखा कार्यालय मन्थली रामेछापमा हाम्रो अनलाइनमा आवद्ध पत्रकारहरुको एक लाखको कोरोना विमा गरेको हो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुमा कुनै पनि बेला संक्रमण हुनसक्ने भएकाले आफ्ना पत्रकाररुको कोरोना विमा गरहेको हो । विमा गरेको १५ दिनसम्म परीक्षण काल रहेने र १५ दिनपछि विमित पत्रकारमा कारोनाभाइरस संक्रमण पुष्टि भएको अवस्थामा तत्कालै विमा वापतको रकम प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ ।

Share this

प्रतिकृया

Add