प्रहरीसँग तपाईको गुनासो भए आफ्नो गुनासो राख्ने माध्यय थाहा पाउनुहोस्

 आइतवार, साउन २५, २०७७ | onlinenews
Share this

२५ साउन, रामेछाप– प्रहरीको कार्य सम्पादनको सम्बन्धमा सेवाग्राहीको उजुरी, गुनासो रहेमा गुनासोको तत्कालै उचित तवरबाट संवोधन गरि प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनीय बनाउन प्रहरी प्रधान कार्यालयले सेवाग्राहीको गुनासो तत्कालै सुनुवाई गर्ने ब्यवस्था गरेको छ ।
प्रहरी कर्मचारीबाट हुनसक्ने कमिकमजोरी, लापर्वाही एवं आर्थिक अनियमितता तथा गैह्र ब्यवसायिक कार्य गरेमा सेवाग्राहीले गुनासो कहाँ गर्ने भन्ने बारेमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय प्रहरी निरीक्षणालयबाट पर्चा तयार गरि आम नागरिकको जानकारीको लागि सार्वजनिक गरिएको छ ।
प्रहरी कर्मचारीले कमीकम्जोरी गरेमा प्रहरी कार्यालयमा सम्र्क गर्न सकिने माध्यमहरु

 

Share this

प्रतिकृया

Add