रामेछापको मन्थली नगरपालिका सिल

 बिहिबार, साउन २९, २०७७ | onlinenews
Share this

२९ साउन रामेछाप–रामेछापको मन्थली नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस  (कोभिड–१९) पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय रामेछाप नगरपालिकालाई सिल गरेको छ ।
संक्रमित कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिको पहिचान गर्ने काम तीव्र रुपमा भइरहेको पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
गएको १४ दिनको बीचमा मन्थली नगरपालिकाबाट सेवा लिएका सेवाग्राहीहरुलाई पनि सम्पर्कमा आउन प्रशासनले आग्रह गरेको छ ।

Share this

प्रतिकृया

Add