
चैत ११ काठमाडौं (चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको खबर आजको नागरिकमा छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका

चैत ११ काठमाडौं -युवातीको सहयोगमा व्यापारुस्लाइृ अपहरण गरी फिरौतीबापतको रकम लिएपछि प्रेमिकाको हत्यामा संलग्न रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । मखनगल्लीस्थित

चैत ९ इतिहासमा आज स् खत्यानका बासिन्दालाई जर्मन सेनाद्वारा जलाएर नरसंहार मार्च २२ मा विश्वमा भएका मुख्य घटना स् – सन् १९१२ – भारतमा बंगाल राजयबाट टुत्र्mयाएर विहार राज्यको स्थापना

चैत ९ काठमाडौं – नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको

चैत ८ काठमाडौं – गृह मन्त्रालयले स्थानिय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको खबर आजको नागरिकमा छ । बैशाख ३१ मा हुने स्थानिय

चैत ८ काठमाडौं – साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ बाट लागू हुनेछ । साउदीका

चैत ८ सिरहा – केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० अमर्यादित बनेको खबर आजको कान्तिपुरमा छ । परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत

चैत ७, दर्जन उद्योगपति फोरम प्रवेश स् यादवले दिए हतियार उठाउने चेतावनी वीरगञ्ज – वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका चर्चित अैद्योगिक घरानाका करिब एक दर्जन उद्योगपति र व्यवसायी संघीय समाजवादी फोरम

चैत ६ काठमाडौं – मतपत्र छपाइको निगरानी गर्न २६ वटा सीसीटीभी जडान गर्ने तयारी भएको छ । जनक शिक्षा सामाग्रीको सेक्युरिटी प्रेसको सिलबन्दी गरिएको क्षेत्रमा २६ बटा सीसीटीभी जडान गर्न

चैत ६ काठमाडौं – आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पमकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएको खबर आजको नागरिकमा छ

चैत ६ सुर्खेत – एमाले अध्यक्ष केपी शर्मा आलीले संविधान संसोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएका छन् । बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने

चैत ३ काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद्मा प्रतिपक्षतर्फका कुर्सी उपलब्ध गराउन सभामुखसमक्ष आग्रह गरेको छ । मोर्चासम्बद्ध सात दलका ३९ सांसदले सरकारलाई समर्थन दिँदै आएका छन् । आजको