Logo
समाज
इतिहासमा आज स् खत्यानका बासिन्दालाई जर्मन सेनाद्वारा जलाएर नरसंहार

चैत ९  इतिहासमा आज स् खत्यानका बासिन्दालाई जर्मन सेनाद्वारा जलाएर नरसंहार मार्च २२ मा विश्वमा भएका मुख्य घटना स् – सन् १९१२ – भारतमा बंगाल राजयबाट टुत्र्mयाएर विहार राज्यको स्थापना

एटिएम ठगीको नयाँ शैली स् अनलाइनबाटै डाटा ह्याक, तीन करोड ३१ लाख चोरी

चैत ९ काठमाडौं – नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको

गृहले किन माग्यो चार अर्ब

चैत ८ काठमाडौं – गृह मन्त्रालयले स्थानिय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको खबर आजको नागरिकमा छ । बैशाख ३१ मा हुने स्थानिय

साउदीले दियो ९० दिने आममाफी

चैत ८ काठमाडौं – साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ बाट लागू हुनेछ । साउदीका

एसइईमा चिट चोराउने पाँच निरीक्षक निष्कासित

चैत ८ सिरहा – केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० अमर्यादित बनेको खबर आजको कान्तिपुरमा छ । परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत

दर्जन उद्योगपति फोरम प्रवेश स् यादवले दिए हतियार उठाउने चेतावनी

चैत ७, दर्जन उद्योगपति फोरम प्रवेश स् यादवले दिए हतियार उठाउने चेतावनी वीरगञ्ज – वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका चर्चित अ‍ैद्योगिक घरानाका करिब एक दर्जन उद्योगपति र व्यवसायी संघीय समाजवादी फोरम

पैंतीस दिनमा यसरी तयार हुँदैछ मतपत्र

चैत ६ काठमाडौं – मतपत्र छपाइको निगरानी गर्न २६ वटा सीसीटीभी जडान गर्ने तयारी भएको छ । जनक शिक्षा सामाग्रीको सेक्युरिटी प्रेसको सिलबन्दी गरिएको क्षेत्रमा २६ बटा सीसीटीभी जडान गर्न

बजेट बाडेर कार्यकर्ता फकाउँदै प्रधानमन्त्री

चैत ६ काठमाडौं – आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पमकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएको खबर आजको नागरिकमा छ

‘संशोधनको निहुँमा चुनाव रोक्ने षड्यन्त्र’

चैत ६ सुर्खेत – एमाले अध्यक्ष केपी शर्मा आलीले संविधान संसोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएका छन् । बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने

मोर्चा अब प्रतिपक्षीमा, यस्तो छ मोर्चाको अवज्ञा आन्दोलनका कार्यक्रम

चैत ३ काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद्मा प्रतिपक्षतर्फका कुर्सी उपलब्ध गराउन सभामुखसमक्ष आग्रह गरेको छ । मोर्चासम्बद्ध सात दलका ३९ सांसदले सरकारलाई समर्थन दिँदै आएका छन् । आजको

एक वर्षको नाफा ६ महिनामै

चैत ३ काठमाडौं – वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विगत एक वर्षको भन्दा बढी नाफा कमाएका छन् । आर्थिक वर्ष २०७०र७१ मा १९ अर्ब १६ करोड ९५

सरकारले टेक्न सकेन शहीदको दैलो

चैत ३ आनन्दबजार – भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्न र सान्तवना दिन अहिलेसम्म सरकारी टोली कोहि पुगेको छैन । आजको नेपाल समाचारपत्रमा यो खबर छ