Logo
समाज
एसइईमा चिट चोराउने पाँच निरीक्षक निष्कासित

चैत ८ सिरहा – केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० अमर्यादित बनेको खबर आजको कान्तिपुरमा छ । परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत

दर्जन उद्योगपति फोरम प्रवेश स् यादवले दिए हतियार उठाउने चेतावनी

चैत ७, दर्जन उद्योगपति फोरम प्रवेश स् यादवले दिए हतियार उठाउने चेतावनी वीरगञ्ज – वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका चर्चित अ‍ैद्योगिक घरानाका करिब एक दर्जन उद्योगपति र व्यवसायी संघीय समाजवादी फोरम

पैंतीस दिनमा यसरी तयार हुँदैछ मतपत्र

चैत ६ काठमाडौं – मतपत्र छपाइको निगरानी गर्न २६ वटा सीसीटीभी जडान गर्ने तयारी भएको छ । जनक शिक्षा सामाग्रीको सेक्युरिटी प्रेसको सिलबन्दी गरिएको क्षेत्रमा २६ बटा सीसीटीभी जडान गर्न

बजेट बाडेर कार्यकर्ता फकाउँदै प्रधानमन्त्री

चैत ६ काठमाडौं – आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पमकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएको खबर आजको नागरिकमा छ

‘संशोधनको निहुँमा चुनाव रोक्ने षड्यन्त्र’

चैत ६ सुर्खेत – एमाले अध्यक्ष केपी शर्मा आलीले संविधान संसोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएका छन् । बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने

मोर्चा अब प्रतिपक्षीमा, यस्तो छ मोर्चाको अवज्ञा आन्दोलनका कार्यक्रम

चैत ३ काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद्मा प्रतिपक्षतर्फका कुर्सी उपलब्ध गराउन सभामुखसमक्ष आग्रह गरेको छ । मोर्चासम्बद्ध सात दलका ३९ सांसदले सरकारलाई समर्थन दिँदै आएका छन् । आजको

एक वर्षको नाफा ६ महिनामै

चैत ३ काठमाडौं – वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विगत एक वर्षको भन्दा बढी नाफा कमाएका छन् । आर्थिक वर्ष २०७०र७१ मा १९ अर्ब १६ करोड ९५

सरकारले टेक्न सकेन शहीदको दैलो

चैत ३ आनन्दबजार – भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्न र सान्तवना दिन अहिलेसम्म सरकारी टोली कोहि पुगेको छैन । आजको नेपाल समाचारपत्रमा यो खबर छ

नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य

चैत २ काठमाडौं – गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको खबर आजको नागरिकमा छ । सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ

किन चीन जाँदैछन् प्रधानमन्त्री दाहाल ?

चैत १ काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता सम्हालेको ८ महिनापछि आएर चैतमा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् । आजको कान्तिपुरमा खबर छ । नै बर्षअघि पहिलोपटक प्रधानमन्त्री

स्वास्थ्यमन्त्री गगनको ‘गति’ रोक्ने तयारी

चैत १ काठमाडौं – विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचमै टुंगिने खतरा बढेको खबर आजको नागरिकमा छ

पशुपतिको बर्से्नि अर्बौं रुपैयाँ किन जान्छ खेर ?

चैत १ काठमाडौं – पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्से्नि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा