विप्लव माओवादीको नेपाल बन्द हल्ला मात्रै

 बिहिबार, मंसिर ७, २०७४ | onlinenews

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शुक्रबार मंसिर ८ गते नेपाल बन्द आह्वान गरेको भनि गरिएको प्रचार निराधार भएको जनाएको छ । विप्लव माओवादीले भनेको छ ‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन, हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’
यसैगरी, लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ । समूहका संयोजक विष्टले आपूmहरुले बन्द आह्वान गरेको बताएका छन् ।

प्रतिकृया

Add